काठमाडौं। सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा सहभागी भएका १४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

उनीहरू सुनसरी, जुम्ला र सुर्खेतबाट शनिबार दिउँसो पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बलको मुख्यालयले जनाए अनुसार सुनसरीबाट आठ जना, जुम्लाबाट दुइ जना र सुर्खेतबाट चार जना गरी १४ जनालाई पक्राउ परेको जनाएको छ।

उनीहरूविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ।

" /> काठमाडौं। सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा सहभागी भएका १४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

उनीहरू सुनसरी, जुम्ला र सुर्खेतबाट शनिबार दिउँसो पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बलको मुख्यालयले जनाए अनुसार सुनसरीबाट आठ जना, जुम्लाबाट दुइ जना र सुर्खेतबाट चार जना गरी १४ जनालाई पक्राउ परेको जनाएको छ।

उनीहरूविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ।

"> १४ जना नक्कली परीक्षार्थी पक्राउ : Dekhapadhi
१४ जना नक्कली परीक्षार्थी पक्राउ  <p style="text-align: justify;">काठमाडौं। सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा सहभागी भएका १४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">उनीहरू सुनसरी, जुम्ला र सुर्खेतबाट शनिबार दिउँसो पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">सशस्त्र प्रहरी बलको मुख्यालयले जनाए अनुसार सुनसरीबाट आठ जना, जुम्लाबाट दुइ जना र सुर्खेतबाट चार जना गरी १४ जनालाई पक्राउ परेको जनाएको छ।</p> <p style="text-align: justify;">उनीहरूविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्