काठमाडौं। नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका सात जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

फ्लाई दुबईको उडानद्वारा दुबई जान लाग्दा शनिबार साँझ सल्यानको खैरागर घर भएका २६ वर्षीय दिनेश सिंहलगायत पक्राउ परेका हुन्।

विमानस्थल प्रहरीले उनीहरूविरुद्ध अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका सात जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

फ्लाई दुबईको उडानद्वारा दुबई जान लाग्दा शनिबार साँझ सल्यानको खैरागर घर भएका २६ वर्षीय दिनेश सिंहलगायत पक्राउ परेका हुन्।

विमानस्थल प्रहरीले उनीहरूविरुद्ध अनुसन्धान थालेको जनाएको छ।

"> नक्कली पिसिआर रिपोर्टसहित सात जना पक्राउ : Dekhapadhi
नक्कली पिसिआर रिपोर्टसहित सात जना पक्राउ  <p style="text-align: justify;">काठमाडौं। नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका सात जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">फ्लाई दुबईको उडानद्वारा दुबई जान लाग्दा शनिबार साँझ सल्यानको खैरागर घर भएका २६ वर्षीय दिनेश सिंहलगायत पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">विमानस्थल प्रहरीले उनीहरूविरुद्ध अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्