काठमाडौं। भोजपुरमा ७७ वर्षीया वृद्धा बलात्कृत भएकी छिन्। घटना भने बलात्कृत भएको डेढ महिनापछि मात्रै सार्वजनिक भएको छ।

घरमा कोही नभएको बेला मंसिरको ३ गते बलात्कृत भएको भन्दै वृद्धाले प्रहरीमा किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो।

प्रहरीले सोही जाहेरीका आधारमा ४५ वर्षीय जयकुमार राईलाई हिजो दिउँसो पक्राउ गरेको छ।

उनी हतुवागढी गाउँपालिका वडा नम्बर–५ होम्ताङका हुन्।

उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी (बलात्कार) सम्बन्धीको कसूरमा आज मुद्दा दर्ता गरी थप अनुसन्धान गर्ने जनाएको छ।

" /> काठमाडौं। भोजपुरमा ७७ वर्षीया वृद्धा बलात्कृत भएकी छिन्। घटना भने बलात्कृत भएको डेढ महिनापछि मात्रै सार्वजनिक भएको छ।

घरमा कोही नभएको बेला मंसिरको ३ गते बलात्कृत भएको भन्दै वृद्धाले प्रहरीमा किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो।

प्रहरीले सोही जाहेरीका आधारमा ४५ वर्षीय जयकुमार राईलाई हिजो दिउँसो पक्राउ गरेको छ।

उनी हतुवागढी गाउँपालिका वडा नम्बर–५ होम्ताङका हुन्।

उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी (बलात्कार) सम्बन्धीको कसूरमा आज मुद्दा दर्ता गरी थप अनुसन्धान गर्ने जनाएको छ।

"> ७७ वर्षीया वृद्धा बलात्कृत भएको घटना डेढ महिनापछि सार्वजनिक: Dekhapadhi घरमा कोही नभएको मौकामा ७७ वर्षीया महिला बलात्कृत।
• बलात्कार आरोपमा ४५ वर्षीय जयकुमार राई पक्राउ।

७७ वर्षीया वृद्धा बलात्कृत भएको घटना डेढ महिनापछि सार्वजनिक
काठमाडौं। भोजपुरमा ७७ वर्षीया वृद्धा बलात्कृत भएकी छिन्। घटना भने बलात्कृत भएको डेढ महिनापछि मात्रै सार्वजनिक भएको छ।

घरमा कोही नभएको बेला मंसिरको ३ गते बलात्कृत भएको भन्दै वृद्धाले प्रहरीमा किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो।

प्रहरीले सोही जाहेरीका आधारमा ४५ वर्षीय जयकुमार राईलाई हिजो दिउँसो पक्राउ गरेको छ।

उनी हतुवागढी गाउँपालिका वडा नम्बर–५ होम्ताङका हुन्।

उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी (बलात्कार) सम्बन्धीको कसूरमा आज मुद्दा दर्ता गरी थप अनुसन्धान गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्