काठमाडौं। हिमालय एअरलाइनसले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ‘प्रयास नेपाल’का बालबालिकालाई सहयोग प्रदान गरेको छ।
नेपाल र चीनका लगानीकर्ताको संयुक्त साझेदारीमा सञ्चालित एअरलाइन्सले अंग्रेजी नयाँ वर्षमा बालबालिकालाई वर्षभरि पुग्ने कापी प्रदान गरेको हो।
कम्पनीले विद्यमान महामारीलाई ध्यानमा राख्दै कोभिड-१९ विरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेको बताएको छ।
हस्तान्तरण गरिएका सामग्रीमा एक हजार ६५० वटा कापी, दुई इन्फ्रारेड थर्ममिटर, दुई बोतल ह्याण्ड सेनिटाइजर र एक हजार थान फेस मास्क समावेश थिए।
एअरलाइन्सले यसअघि पनि प्रयास नेपालमा आवश्यक शैक्षिक सामग्री, खाजा, नास्ता र अन्य उपभोग्य सामग्रीहरू निरन्तर उपलब्ध गराउँदै आएको छ।
एअरलाइन्सकी ब्रान्ड र सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीले सामाजिक क्षेत्रमा गहन र अर्थपूर्ण योगदान पुर्‍याउने कम्पनीको प्रतिबद्धताअनुसार सहयोग गरेको बताइन्।
उनले भनिन्, “हामी यस संस्थाका सबै क्षेत्रका बालबालिकाहरूको उत्थानको प्रयासलाई निरन्तर समर्थन गर्न कटिबद्ध छौं।”
प्रयास नेपालकी अध्यक्ष मणि जोशीले एअरलाइन्सलाई धन्यवाद दिँदै प्राप्त सहयोगले संस्थाको मनोबल बढ्दै गएको बताइन्।
" /> काठमाडौं। हिमालय एअरलाइनसले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ‘प्रयास नेपाल’का बालबालिकालाई सहयोग प्रदान गरेको छ।
नेपाल र चीनका लगानीकर्ताको संयुक्त साझेदारीमा सञ्चालित एअरलाइन्सले अंग्रेजी नयाँ वर्षमा बालबालिकालाई वर्षभरि पुग्ने कापी प्रदान गरेको हो।
कम्पनीले विद्यमान महामारीलाई ध्यानमा राख्दै कोभिड-१९ विरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेको बताएको छ।
हस्तान्तरण गरिएका सामग्रीमा एक हजार ६५० वटा कापी, दुई इन्फ्रारेड थर्ममिटर, दुई बोतल ह्याण्ड सेनिटाइजर र एक हजार थान फेस मास्क समावेश थिए।
एअरलाइन्सले यसअघि पनि प्रयास नेपालमा आवश्यक शैक्षिक सामग्री, खाजा, नास्ता र अन्य उपभोग्य सामग्रीहरू निरन्तर उपलब्ध गराउँदै आएको छ।
एअरलाइन्सकी ब्रान्ड र सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीले सामाजिक क्षेत्रमा गहन र अर्थपूर्ण योगदान पुर्‍याउने कम्पनीको प्रतिबद्धताअनुसार सहयोग गरेको बताइन्।
उनले भनिन्, “हामी यस संस्थाका सबै क्षेत्रका बालबालिकाहरूको उत्थानको प्रयासलाई निरन्तर समर्थन गर्न कटिबद्ध छौं।”
प्रयास नेपालकी अध्यक्ष मणि जोशीले एअरलाइन्सलाई धन्यवाद दिँदै प्राप्त सहयोगले संस्थाको मनोबल बढ्दै गएको बताइन्।
"> हिमालय एअरलाइन्सले बालबालिकालाई दियो शैक्षिक र स्वास्थ्य सामग्री: Dekhapadhi कम्पनीले विद्यमान महामारीलाई ध्यानमा राख्दै कोभिड-१९ विरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेको बताएको छ।
• एक हजार ६५० वटा कापी, दुई इन्फ्रारेड थर्ममिटर, दुई  बोतल ह्याण्ड सेनिटाइजर र एक हजार थान फेस मास्क हस्तान्तरण।
हिमालय एअरलाइन्सले बालबालिकालाई दियो शैक्षिक र स्वास्थ्य सामग्री
काठमाडौं। हिमालय एअरलाइनसले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ‘प्रयास नेपाल’का बालबालिकालाई सहयोग प्रदान गरेको छ।
नेपाल र चीनका लगानीकर्ताको संयुक्त साझेदारीमा सञ्चालित एअरलाइन्सले अंग्रेजी नयाँ वर्षमा बालबालिकालाई वर्षभरि पुग्ने कापी प्रदान गरेको हो।
कम्पनीले विद्यमान महामारीलाई ध्यानमा राख्दै कोभिड-१९ विरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेको बताएको छ।
हस्तान्तरण गरिएका सामग्रीमा एक हजार ६५० वटा कापी, दुई इन्फ्रारेड थर्ममिटर, दुई बोतल ह्याण्ड सेनिटाइजर र एक हजार थान फेस मास्क समावेश थिए।
एअरलाइन्सले यसअघि पनि प्रयास नेपालमा आवश्यक शैक्षिक सामग्री, खाजा, नास्ता र अन्य उपभोग्य सामग्रीहरू निरन्तर उपलब्ध गराउँदै आएको छ।
उनले भनिन्, “हामी यस संस्थाका सबै क्षेत्रका बालबालिकाहरूको उत्थानको प्रयासलाई निरन्तर समर्थन गर्न कटिबद्ध छौं।”
प्रयास नेपालकी अध्यक्ष मणि जोशीले एअरलाइन्सलाई धन्यवाद दिँदै प्राप्त सहयोगले संस्थाको मनोबल बढ्दै गएको बताइन्।
प्रतिक्रिया दिनुहोस्