काठमाडौं। न्यूरोडको संकटा क्षेत्रमा छाता राखेर बनाइएको ‘अम्ब्रेला स्ट्रीट’ बाट छाता हटाइएको छ। मानिसहरूको चाप थेग्न नसकेपछि टेवहालको सडकमाथि राखिएका छाता हटाइएको हो।

कोरोना महामारीपछि अस्तव्यस्त बनेको बजार व्यवसायलाई प्रचारप्रसारका लागि भन्दै त्यस क्षेत्रका स्थानीय, व्यापारी तथा संकटा क्लबले सडकमाथि छाता राखेका थिए। तर, अवलोकन गर्न आउनेको भीड थेग्न सक्ने अवस्था नरहेपछि हटाउन थालिएको संकटा क्लबमा सचिव आशिषमान सिंहले जानकारी दिए।

दैनिक २० हजारभन्दा बढीले त्यस क्षेत्रको अवलोकन गर्दै आएका थिए। शनिबारको दिन झन् बढी आउने गरेका थिए।

छाता हटाइएपछि अवलोकनका लागि आएका निराश भएर फर्किन थालेका छन्। अवलोकनकर्तालाई व्यवस्थित गर्न नसकेपछि कोरोना संक्रमणको त्रासका कारण हटाइएको बताइएको छ।

यो अवधिमा झण्डै १० लाख मानिसले अवलोकन गरेको सचिव सिंहको भनाइ छ। संकटा क्लबको पहलमा करिब नौ लाख रूपैयाँ संकलन गरेर टेवहाल क्षेत्रको आकाशमा रंगीचंगी छाता राखिएको थियो।

लामो समयको लकडाउन तथा कोरोना महामारीका कारण सबै क्षेत्र समस्यामा छ। यस्तो अवस्थामा राजधानीको व्यापारिक चहलपहल बढी हुने क्षेत्रमा बनाइएको ‘अम्ब्रेला स्ट्रीट’ धेरैको रोजाइमा पर्न थालेको थियो।

एकातिर संकटा मन्दिरमा पूजा गर्न आउने र अर्कोतिर अम्ब्रेला स्ट्रीटको अवलोकन गर्न पाइने भएपछि भीड बढेको थियो।

" /> काठमाडौं। न्यूरोडको संकटा क्षेत्रमा छाता राखेर बनाइएको ‘अम्ब्रेला स्ट्रीट’ बाट छाता हटाइएको छ। मानिसहरूको चाप थेग्न नसकेपछि टेवहालको सडकमाथि राखिएका छाता हटाइएको हो।

कोरोना महामारीपछि अस्तव्यस्त बनेको बजार व्यवसायलाई प्रचारप्रसारका लागि भन्दै त्यस क्षेत्रका स्थानीय, व्यापारी तथा संकटा क्लबले सडकमाथि छाता राखेका थिए। तर, अवलोकन गर्न आउनेको भीड थेग्न सक्ने अवस्था नरहेपछि हटाउन थालिएको संकटा क्लबमा सचिव आशिषमान सिंहले जानकारी दिए।

दैनिक २० हजारभन्दा बढीले त्यस क्षेत्रको अवलोकन गर्दै आएका थिए। शनिबारको दिन झन् बढी आउने गरेका थिए।

छाता हटाइएपछि अवलोकनका लागि आएका निराश भएर फर्किन थालेका छन्। अवलोकनकर्तालाई व्यवस्थित गर्न नसकेपछि कोरोना संक्रमणको त्रासका कारण हटाइएको बताइएको छ।

यो अवधिमा झण्डै १० लाख मानिसले अवलोकन गरेको सचिव सिंहको भनाइ छ। संकटा क्लबको पहलमा करिब नौ लाख रूपैयाँ संकलन गरेर टेवहाल क्षेत्रको आकाशमा रंगीचंगी छाता राखिएको थियो।

लामो समयको लकडाउन तथा कोरोना महामारीका कारण सबै क्षेत्र समस्यामा छ। यस्तो अवस्थामा राजधानीको व्यापारिक चहलपहल बढी हुने क्षेत्रमा बनाइएको ‘अम्ब्रेला स्ट्रीट’ धेरैको रोजाइमा पर्न थालेको थियो।

एकातिर संकटा मन्दिरमा पूजा गर्न आउने र अर्कोतिर अम्ब्रेला स्ट्रीटको अवलोकन गर्न पाइने भएपछि भीड बढेको थियो।

"> भीड थेग्न नसकेपछि न्यूरोडको ‘अम्ब्रेला स्ट्रीट’बाट हटाइए छाता: Dekhapadhi आइतबारदेखि सडकमा राखिएका छाता हटाउन थालिएको हो।
• दैनिक २० हजारको संख्यामा मानिसहरू टिकटक बनाउन तथा फोटो खिच्न आउने गरेका थिए।
• अम्ब्रेला स्ट्रीटबाट छाता हटाइएपछि अवलोकनका लागि आउनेहरू निराश भएर फर्किने गरेका छन्।

भीड थेग्न नसकेपछि न्यूरोडको ‘अम्ब्रेला स्ट्रीट’बाट हटाइए छाता
काठमाडौं। न्यूरोडको संकटा क्षेत्रमा छाता राखेर बनाइएको ‘अम्ब्रेला स्ट्रीट’ बाट छाता हटाइएको छ। मानिसहरूको चाप थेग्न नसकेपछि टेवहालको सडकमाथि राखिएका छाता हटाइएको हो।

कोरोना महामारीपछि अस्तव्यस्त बनेको बजार व्यवसायलाई प्रचारप्रसारका लागि भन्दै त्यस क्षेत्रका स्थानीय, व्यापारी तथा संकटा क्लबले सडकमाथि छाता राखेका थिए। तर, अवलोकन गर्न आउनेको भीड थेग्न सक्ने अवस्था नरहेपछि हटाउन थालिएको संकटा क्लबमा सचिव आशिषमान सिंहले जानकारी दिए।

दैनिक २० हजारभन्दा बढीले त्यस क्षेत्रको अवलोकन गर्दै आएका थिए। शनिबारको दिन झन् बढी आउने गरेका थिए।

छाता हटाइएपछि अवलोकनका लागि आएका निराश भएर फर्किन थालेका छन्। अवलोकनकर्तालाई व्यवस्थित गर्न नसकेपछि कोरोना संक्रमणको त्रासका कारण हटाइएको बताइएको छ।

यो अवधिमा झण्डै १० लाख मानिसले अवलोकन गरेको सचिव सिंहको भनाइ छ। संकटा क्लबको पहलमा करिब नौ लाख रूपैयाँ संकलन गरेर टेवहाल क्षेत्रको आकाशमा रंगीचंगी छाता राखिएको थियो।

लामो समयको लकडाउन तथा कोरोना महामारीका कारण सबै क्षेत्र समस्यामा छ। यस्तो अवस्थामा राजधानीको व्यापारिक चहलपहल बढी हुने क्षेत्रमा बनाइएको ‘अम्ब्रेला स्ट्रीट’ धेरैको रोजाइमा पर्न थालेको थियो।

एकातिर संकटा मन्दिरमा पूजा गर्न आउने र अर्कोतिर अम्ब्रेला स्ट्रीटको अवलोकन गर्न पाइने भएपछि भीड बढेको थियो।

प्रतिक्रिया दिनुहोस्