काठमाडौं। विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ४९२ जना चालकलाई हिजो ट्राफिक प्रहरीले कारबाही गरेको छ।
कारबाहीमा पर्ने सवारी चालकमा सडक तथा फुटपाथमा पार्किङ गर्ने १०४ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने ८२ जना, एकतर्फी सडकमा नियमविपरीत चलाउने ५६ जना रहेका छन्।
यस्तै, मदिरा पिएर सवारीसाधन चलाउने ४३ जना, सवारीसाधनको नम्बर प्लेट स्पष्ट नराख्ने २९ जना र सडक लेन पालना नगर्ने ६ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ। विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन पनि सामान्य रूपमा नै सञ्चालन भइरहेको जनाइएको छ।
" /> काठमाडौं। विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ४९२ जना चालकलाई हिजो ट्राफिक प्रहरीले कारबाही गरेको छ।यस्तै, मदिरा पिएर सवारीसाधन चलाउने ४३ जना, सवारीसाधनको नम्बर प्लेट स्पष्ट नराख्ने २९ जना र सडक लेन पालना नगर्ने ६ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ। विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन पनि सामान्य रूपमा नै सञ्चालन भइरहेको जनाइएको छ।
">