काठमाडौं। मोरङको उर्लाबारी नगरपालिका-४ आइतबारेमा शनिबार बसकोे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेमा झापाको दमक नगपालिका-४ का ३२ वर्षीय प्रदीप कार्की रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा अरनिको अस्पतालमा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार उत्तम कटुवाललाई भने उपचारका लागि बी एण्ड सी अस्पताल झापा पठाइएको छ।

शनिबार अपरान्ह पौने ५ बजे को १ ख ६२७८ नम्बरको बसले मे ६ प ३२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बससहित चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। मोरङको उर्लाबारी नगरपालिका-४ आइतबारेमा शनिबार बसकोे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेमा झापाको दमक नगपालिका-४ का ३२ वर्षीय प्रदीप कार्की रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा अरनिको अस्पतालमा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार उत्तम कटुवाललाई भने उपचारका लागि बी एण्ड सी अस्पताल झापा पठाइएको छ।

शनिबार अपरान्ह पौने ५ बजे को १ ख ६२७८ नम्बरको बसले मे ६ प ३२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बससहित चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ।

"> बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु: Dekhapadhi दुर्घटनामा मृत्यु हुनेमा झापाको दमक नगपालिका-४ का ३२ वर्षीय प्रदीप कार्की रहेका छन्। ">
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं। मोरङको उर्लाबारी नगरपालिका-४ आइतबारेमा शनिबार बसकोे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेमा झापाको दमक नगपालिका-४ का ३२ वर्षीय प्रदीप कार्की रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा अरनिको अस्पतालमा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार उत्तम कटुवाललाई भने उपचारका लागि बी एण्ड सी अस्पताल झापा पठाइएको छ।

शनिबार अपरान्ह पौने ५ बजे को १ ख ६२७८ नम्बरको बसले मे ६ प ३२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बससहित चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्