काठमाडौं। चितवनको खैरहनी नगरपालिका-१ बहेरा चोकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

गएराति पौने ११ बजे ना ३९ प १०२१ र ना २४ प ४१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका ४१० नम्बरको मोटरसाइकलमा पछाडी सवार स्थानीय ५५ वर्षीय प्रेमकुमार चौधरीको उपचारका क्रममा मनकामना अस्पताल भरतपुरमा मृत्यु भएको हो।

दुवै मोटरसाइकल चालक भने सामान्य घाइते भएकाले उपचारपश्चात् नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ।

" /> काठमाडौं। चितवनको खैरहनी नगरपालिका-१ बहेरा चोकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

गएराति पौने ११ बजे ना ३९ प १०२१ र ना २४ प ४१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका ४१० नम्बरको मोटरसाइकलमा पछाडी सवार स्थानीय ५५ वर्षीय प्रेमकुमार चौधरीको उपचारका क्रममा मनकामना अस्पताल भरतपुरमा मृत्यु भएको हो।

दुवै मोटरसाइकल चालक भने सामान्य घाइते भएकाले उपचारपश्चात् नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ।

"> चितवनमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु: Dekhapadhi दुर्घटनामा गम्भीर घाइते भएका ४१० नम्बरको मोटरसाइकलमा पछाडि सवार स्थानीय ५५ वर्षीय प्रेमकुमार चौधरीको उपचारका क्रममा मनकामना अस्पताल भरतपुरमा मृत्यु भएको हो।  ">
चितवनमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। चितवनको खैरहनी नगरपालिका-१ बहेरा चोकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">गएराति पौने ११ बजे ना ३९ प १०२१ र ना २४ प ४१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।</p> <p style="text-align: justify;">दुर्घटनामा गम्भीर घाइते भएका ४१० नम्बरको मोटरसाइकलमा पछाडी सवार स्थानीय ५५ वर्षीय प्रेमकुमार चौधरीको उपचारका क्रममा मनकामना अस्पताल भरतपुरमा मृत्यु भएको हो।</p> <p style="text-align: justify;">दुवै मोटरसाइकल चालक भने सामान्य घाइते भएकाले उपचारपश्चात् नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्