ओस्लो। नर्वेमा पहिरोका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरू नौ जना बेपत्ता भएका छन्। राजधानी ओस्लोदेखि २५ किलोमिटर टाढा रहेको पहाडी क्षेत्र आस्कमा मंगलबार राति पहिरो गएको अधिकारीहरूले जनाएका छन्।

पहिरोका कारण मानवीय क्षतिसँगे भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ। घर तथा अन्य भवनहरू पनि नष्ट भएका छन्।

“पहिरो गएको ठाउँबाट एकजनाको शव निकालिएको छ भने अरू बेपत्ता भएकाहरूको खोजी भइरहेको छ,” एक प्रहरी अधिकारीले भने।

घटनास्थलमा हिँउ परिरहेकोले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको घटनास्थलमा खटिएकाहरूले बताएका छन्। प्रहरीले केही दिनअगाडि नै पहिरोमा परी कुल १० जना बेपत्ता भएको जनाएको थियो। बेपत्ता भएकामध्ये आठ जना वयश्क उमेरका रहेका छन् भने एकजना दुई वर्षका रहेका छन्।

नर्वेका सञ्चार माध्यमहरूले उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकोप्टर र एम्बुलेन्सहरू परिचालन गरिएको जनाएका छन्।

रासस/एएफपी

" /> ओस्लो। नर्वेमा पहिरोका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरू नौ जना बेपत्ता भएका छन्। राजधानी ओस्लोदेखि २५ किलोमिटर टाढा रहेको पहाडी क्षेत्र आस्कमा मंगलबार राति पहिरो गएको अधिकारीहरूले जनाएका छन्।

पहिरोका कारण मानवीय क्षतिसँगे भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ। घर तथा अन्य भवनहरू पनि नष्ट भएका छन्।

“पहिरो गएको ठाउँबाट एकजनाको शव निकालिएको छ भने अरू बेपत्ता भएकाहरूको खोजी भइरहेको छ,” एक प्रहरी अधिकारीले भने।

घटनास्थलमा हिँउ परिरहेकोले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको घटनास्थलमा खटिएकाहरूले बताएका छन्। प्रहरीले केही दिनअगाडि नै पहिरोमा परी कुल १० जना बेपत्ता भएको जनाएको थियो। बेपत्ता भएकामध्ये आठ जना वयश्क उमेरका रहेका छन् भने एकजना दुई वर्षका रहेका छन्।

नर्वेका सञ्चार माध्यमहरूले उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकोप्टर र एम्बुलेन्सहरू परिचालन गरिएको जनाएका छन्।

रासस/एएफपी

"> नर्वेमा पहिरोमा परी कम्तीमा १ को मृत्य, ९ बेपत्ता: Dekhapadhi
नर्वेको राजधानी ओस्लोनजिक जेरद्रुम नगरपालिकाको आस्क क्षेत्रमा गएको पहिरोको दृश्य। तस्बिर- जारान वासरुद, नर्वेजियन जलस्रोत तथा ऊर्जा निर्देशनालय/एपी, राससमार्फत्
नर्वेमा पहिरोमा परी कम्तीमा १ को मृत्य, ९ बेपत्ता
ओस्लो। नर्वेमा पहिरोका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरू नौ जना बेपत्ता भएका छन्। राजधानी ओस्लोदेखि २५ किलोमिटर टाढा रहेको पहाडी क्षेत्र आस्कमा मंगलबार राति पहिरो गएको अधिकारीहरूले जनाएका छन्।

पहिरोका कारण मानवीय क्षतिसँगे भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ। घर तथा अन्य भवनहरू पनि नष्ट भएका छन्।

“पहिरो गएको ठाउँबाट एकजनाको शव निकालिएको छ भने अरू बेपत्ता भएकाहरूको खोजी भइरहेको छ,” एक प्रहरी अधिकारीले भने।

घटनास्थलमा हिँउ परिरहेकोले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको घटनास्थलमा खटिएकाहरूले बताएका छन्। प्रहरीले केही दिनअगाडि नै पहिरोमा परी कुल १० जना बेपत्ता भएको जनाएको थियो। बेपत्ता भएकामध्ये आठ जना वयश्क उमेरका रहेका छन् भने एकजना दुई वर्षका रहेका छन्।

नर्वेका सञ्चार माध्यमहरूले उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकोप्टर र एम्बुलेन्सहरू परिचालन गरिएको जनाएका छन्।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्