काठमाडौं। गरगहना लुटपाटका लागि कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ ढक्का घर भएकी ७१ वर्षीया वृद्धा खण्टी भुलको हत्या भएको खुलेको छ।

हत्या आरोपमा आरोपी ४९ वर्षीय दलबहादुर विकको पक्राउपछि उक्त रहस्य खुलेको हो।

कञ्चनपुर प्रहरी प्रमुख मुकुन्द मरासिनीका अनुसार विकले कानमा लगाएको दुई थान सुनको मुन्द्रा र एक थान तिलहरीका लागि वृद्धा खण्टीको हत्या गरेको अनुसन्धानमा खुलेको बताए।

आरोपी विक, लालझाँडी गाउँपालिका-६ चानदेव ढक्का शिविर बस्दै आएका थिए।

प्रहरीले यही पुसको १५ गते उनलाई शंका लागेर नियन्त्रणमा लिएको हो। अन्य ११ जनालाई पनि पक्राउ गरेको थियो। उनीहरू छुटिसकेका छन्।

तर, विकमाथि शंका बढी भएपछि प्रहरीले उनको घर खानतलासी गरेको थियो। सो क्रममा बन्दुक फेला परेपछि उनीविरुद्ध हातहतियार खरखजानाअन्तर्गत मुद्दा दर्ता गरेर थप अनुसन्धानमा प्रहरी जुटेको एसपी मरासिनीले बताए।

फेरि, दोस्रो पटक विकको घर खानतलासी गर्दा भने खण्टीले लगाएका गरगहना फेला परेपछि प्रहरीले आज बिहान पत्रकार सम्मेलन गरी विकलाई सार्वजनिक गरेको छ।

एसपी मरासिनीका अनुसार विकले खण्टीको हत्या गरेको स्वीकार गरेका छन्।

खण्टीको यही पुस ११ गते राति ११ बजे आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

" /> काठमाडौं। गरगहना लुटपाटका लागि कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ ढक्का घर भएकी ७१ वर्षीया वृद्धा खण्टी भुलको हत्या भएको खुलेको छ।

हत्या आरोपमा आरोपी ४९ वर्षीय दलबहादुर विकको पक्राउपछि उक्त रहस्य खुलेको हो।

कञ्चनपुर प्रहरी प्रमुख मुकुन्द मरासिनीका अनुसार विकले कानमा लगाएको दुई थान सुनको मुन्द्रा र एक थान तिलहरीका लागि वृद्धा खण्टीको हत्या गरेको अनुसन्धानमा खुलेको बताए।

आरोपी विक, लालझाँडी गाउँपालिका-६ चानदेव ढक्का शिविर बस्दै आएका थिए।

प्रहरीले यही पुसको १५ गते उनलाई शंका लागेर नियन्त्रणमा लिएको हो। अन्य ११ जनालाई पनि पक्राउ गरेको थियो। उनीहरू छुटिसकेका छन्।

तर, विकमाथि शंका बढी भएपछि प्रहरीले उनको घर खानतलासी गरेको थियो। सो क्रममा बन्दुक फेला परेपछि उनीविरुद्ध हातहतियार खरखजानाअन्तर्गत मुद्दा दर्ता गरेर थप अनुसन्धानमा प्रहरी जुटेको एसपी मरासिनीले बताए।

फेरि, दोस्रो पटक विकको घर खानतलासी गर्दा भने खण्टीले लगाएका गरगहना फेला परेपछि प्रहरीले आज बिहान पत्रकार सम्मेलन गरी विकलाई सार्वजनिक गरेको छ।

एसपी मरासिनीका अनुसार विकले खण्टीको हत्या गरेको स्वीकार गरेका छन्।

खण्टीको यही पुस ११ गते राति ११ बजे आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

"> मुन्द्रा र तिलहरीका लागि वृद्धाको हत्या: Dekhapadhi ७१ वर्षीया खण्टी भुलको कानमा लगाएको मुन्द्रा र तिलहरी लुटपाटका लागि हत्या।
• हत्या आरोपमा ४९ वर्षीय दलबहादुर विक पक्राउ, प्रहरीका अनुसार विकद्वारा खण्टीको हत्या स्वीकार।

मुन्द्रा र तिलहरीका लागि वृद्धाको हत्या
काठमाडौं। गरगहना लुटपाटका लागि कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ ढक्का घर भएकी ७१ वर्षीया वृद्धा खण्टी भुलको हत्या भएको खुलेको छ।

हत्या आरोपमा आरोपी ४९ वर्षीय दलबहादुर विकको पक्राउपछि उक्त रहस्य खुलेको हो।

कञ्चनपुर प्रहरी प्रमुख मुकुन्द मरासिनीका अनुसार विकले कानमा लगाएको दुई थान सुनको मुन्द्रा र एक थान तिलहरीका लागि वृद्धा खण्टीको हत्या गरेको अनुसन्धानमा खुलेको बताए।

आरोपी विक, लालझाँडी गाउँपालिका-६ चानदेव ढक्का शिविर बस्दै आएका थिए।

प्रहरीले यही पुसको १५ गते उनलाई शंका लागेर नियन्त्रणमा लिएको हो। अन्य ११ जनालाई पनि पक्राउ गरेको थियो। उनीहरू छुटिसकेका छन्।

तर, विकमाथि शंका बढी भएपछि प्रहरीले उनको घर खानतलासी गरेको थियो। सो क्रममा बन्दुक फेला परेपछि उनीविरुद्ध हातहतियार खरखजानाअन्तर्गत मुद्दा दर्ता गरेर थप अनुसन्धानमा प्रहरी जुटेको एसपी मरासिनीले बताए।

फेरि, दोस्रो पटक विकको घर खानतलासी गर्दा भने खण्टीले लगाएका गरगहना फेला परेपछि प्रहरीले आज बिहान पत्रकार सम्मेलन गरी विकलाई सार्वजनिक गरेको छ।

एसपी मरासिनीका अनुसार विकले खण्टीको हत्या गरेको स्वीकार गरेका छन्।

खण्टीको यही पुस ११ गते राति ११ बजे आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस्