काठमाडाैं। आज देशका उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने पूर्वानुमान गरिएकाे छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाले यस्ताे पूर्वानुमान गरेकाे हाे। 

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भूभागमा हल्का हिमपात तथा सुदुरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

त्यस्तै आजराति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाकाे पूर्वानुमान छ।

" /> काठमाडाैं। आज देशका उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने पूर्वानुमान गरिएकाे छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाले यस्ताे पूर्वानुमान गरेकाे हाे। 

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भूभागमा हल्का हिमपात तथा सुदुरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

त्यस्तै आजराति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाकाे पूर्वानुमान छ।

"> आजकाे माैसम : उच्च हिमाली भूभागमा हिमपात हुने: Dekhapadhi सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भूभागमा हल्का हिमपात तथा सुदुरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ। ">
आजकाे माैसम : उच्च हिमाली भूभागमा हिमपात हुने <p style="text-align: justify;">काठमाडाैं। आज देशका उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने पूर्वानुमान गरिएकाे छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाले यस्ताे पूर्वानुमान गरेकाे हाे।&nbsp;</p> <p style="text-align: justify;">महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।</p> <p style="text-align: justify;">आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भूभागमा हल्का हिमपात तथा सुदुरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।</p> <p style="text-align: justify;">त्यस्तै आजराति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाकाे पूर्वानुमान छ।</p>
प्रतिक्रिया दिनुहोस्