काठमाडौँ। झापाको भद्रपुर नगरपालिका–५ मा एकजना पुरुष मृत फेला परेका छन्। 

सो स्थानमा बस्ने सिताराम मित्रुकाको घरअगाडि ती पुरुष मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार करिब ४० वर्षीय उक्त पुरुषको हालसम्म पहिचान खुल्न सकेको छैन। 

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। झापाको भद्रपुर नगरपालिका–५ मा एकजना पुरुष मृत फेला परेका छन्। 

सो स्थानमा बस्ने सिताराम मित्रुकाको घरअगाडि ती पुरुष मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार करिब ४० वर्षीय उक्त पुरुषको हालसम्म पहिचान खुल्न सकेको छैन। 

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> झापामा एकजना पुरुष मृत फेला, सनाखत हुन बाँकी: Dekhapadhi झापाको भद्रपुर नगरपालिका-५ बस्ने सिताराम मित्रुकाको घरअगाडि हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।  ">
झापामा एकजना पुरुष मृत फेला, सनाखत हुन बाँकी <p style="text-align: justify;">काठमाडौँ। झापाको भद्रपुर नगरपालिका&ndash;५ मा एकजना पुरुष मृत फेला परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">सो स्थानमा बस्ने सिताराम मित्रुकाको घरअगाडि ती पुरुष मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार करिब ४० वर्षीय उक्त पुरुषको हालसम्म पहिचान खुल्न सकेको छैन।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्