काठमाडौँ। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ६९० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेटसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ भएका १९ वर्षीय सन्दिप महत र सर्लाही रामनगर गाउँपालिका-६ घर भएका १७ वर्षीय किशोर रहेका छन्। 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको ना.५ ख ६५९२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ६९० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेटसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ भएका १९ वर्षीय सन्दिप महत र सर्लाही रामनगर गाउँपालिका-६ घर भएका १७ वर्षीय किशोर रहेका छन्। 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको ना.५ ख ६५९२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> नागढुङ्गाबाट अवैध लागूऔषधसहित दुईजना पक्राउ: Dekhapadhi पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ भएका १९ वर्षीय सन्दिप महत र सर्लाही रामनगर गाउँपालिका६ घर भएका १७ वर्षीय किशोर रहेका छन्।  ">
नागढुङ्गाबाट अवैध लागूऔषधसहित दुईजना पक्राउ <p style="text-align: justify;">काठमाडौँ। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ६९० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेटसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ भएका १९ वर्षीय सन्दिप महत र सर्लाही रामनगर गाउँपालिका-६ घर भएका १७ वर्षीय किशोर रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको ना.५ ख ६५९२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्