काठमाडौँ। सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपको माध्यमबाट साथी बनाई १३ लाख ३९ हजार रूपैयाँ ठगी गरेको आरोपमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रूपन्देही मर्चवारी गाँउपालिका-४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्त कुमार उपाध्याय रहेका छन्।

उनीहरूले इन्स्टाग्राम र ह्वाट्सएपमा फेक आइडीमार्फत् सम्पर्क गरी आफूलाई नेदरल्याण्डको नागरिक र केमिकल इन्जिनियर बताई आईफोन ११, ल्यापटप र गोल्डलगायत बहुमूल्य सामानहरूको बक्स गिफ्ट पठाई दिएको भन्दै ठगी गरेका थिए।

आफूले पठाएको सामानको भन्सारबापत् रकम पठाउनुपर्छ भनेर प्रलोभन देखाई पीडितलाई विभिन्न बैंकहरूको खाता नम्बरमा पटक–पटक गरी उक्त रकम जम्मा गर्न लगाएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रूपन्देहीको सहयोगमा रूपन्देहीमा लुकीछिपी बसेका उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

" /> काठमाडौँ। सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपको माध्यमबाट साथी बनाई १३ लाख ३९ हजार रूपैयाँ ठगी गरेको आरोपमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रूपन्देही मर्चवारी गाँउपालिका-४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्त कुमार उपाध्याय रहेका छन्।

उनीहरूले इन्स्टाग्राम र ह्वाट्सएपमा फेक आइडीमार्फत् सम्पर्क गरी आफूलाई नेदरल्याण्डको नागरिक र केमिकल इन्जिनियर बताई आईफोन ११, ल्यापटप र गोल्डलगायत बहुमूल्य सामानहरूको बक्स गिफ्ट पठाई दिएको भन्दै ठगी गरेका थिए।

आफूले पठाएको सामानको भन्सारबापत् रकम पठाउनुपर्छ भनेर प्रलोभन देखाई पीडितलाई विभिन्न बैंकहरूको खाता नम्बरमा पटक–पटक गरी उक्त रकम जम्मा गर्न लगाएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रूपन्देहीको सहयोगमा रूपन्देहीमा लुकीछिपी बसेका उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

"> सामाजिक सञ्जालमार्फत् १३ लाख ३९ हजार ठगी गर्ने दुईजना पक्राउ: Dekhapadhi पक्राउ पर्नेहरूमा रूपन्देही मर्चवारी गाँउपालिका-४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्त कुमार उपाध्याय रहेका छन्।  ">
सामाजिक सञ्जालमार्फत् १३ लाख ३९ हजार ठगी गर्ने दुईजना पक्राउ
काठमाडौँ। सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपको माध्यमबाट साथी बनाई १३ लाख ३९ हजार रूपैयाँ ठगी गरेको आरोपमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रूपन्देही मर्चवारी गाँउपालिका-४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्त कुमार उपाध्याय रहेका छन्।

उनीहरूले इन्स्टाग्राम र ह्वाट्सएपमा फेक आइडीमार्फत् सम्पर्क गरी आफूलाई नेदरल्याण्डको नागरिक र केमिकल इन्जिनियर बताई आईफोन ११, ल्यापटप र गोल्डलगायत बहुमूल्य सामानहरूको बक्स गिफ्ट पठाई दिएको भन्दै ठगी गरेका थिए।

आफूले पठाएको सामानको भन्सारबापत् रकम पठाउनुपर्छ भनेर प्रलोभन देखाई पीडितलाई विभिन्न बैंकहरूको खाता नम्बरमा पटक–पटक गरी उक्त रकम जम्मा गर्न लगाएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रूपन्देहीको सहयोगमा रूपन्देहीमा लुकीछिपी बसेका उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्