काठमाडौँ। काठमाडौँमा एक पुरुषलाई खुकुरी प्रहारी गरी १ लाख ६६ हजार ९ सय १५ रूपैयाँ लुटेको आरोपमा प्रहरीले बिहीबार पाँचजनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूले मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने २५ वर्षीय प्रेम गजमेरलाई खुकुरी प्रहार गरी बजारबाट संकलन गरी ल्याएको उक्त रकम लुटेका थिए।

गजमेरबाट सहकारीका कागजात तथा चेकबुकसमेत लुटेर उनीहरू फरार रहेका थिए।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–२७ कमलाक्षीका भुरुङखेल बस्ने २९ वर्षीय रोहन नेपाली शाही, सोही महानगरपालिका–२६ नरदेवी घर भई थानकोट बस्ने २२ वर्षीय अभय तुलाधर, नरदेवी घर भई चक्रपथ बस्ने २७ वर्षीय अमित तुलाधर, नरदेवी घर भएका १८ वर्षीय किशोर र जुम्ला सिंजा गाउँपालिका–२ घर भई चक्रपथ बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा रहेका छन्।

नगद र कागजात बोकेर चाबहिलस्थित ए वान क्याफेनजिक पुगेका प्रेमलाई पुस १५ गते दिउँसो उनीहरूले खुकुरी प्रहार गरी घाइते बनाएर नगद लुटेका थिए।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई लुटपाट गरी लगेको मध्ये नगद २६ हजार ३ सय २५ रूपैयाँ, विभिन्न कम्पनीका मोबाइलहरू, बैंकका चेकहरू तथा सहकारीका कागजपत्र, २ थान चक्कु, चोरी गरेका ४ थान स्कुटर र १ थान मोटरसाइकलसहित पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाइकल तथा स्कुटरसमेत चोरी गरी चलिरहेको गाडीबाट बिभिन्न सर–सामानहरू पटक–पटक चोरी गरेको समेत खुलेको छ।

आवश्यक कारवाहीका लागि उनीहरूमध्ये ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँ र २ जनालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको उक्त महाशाखाले जनाएको छ।

" /> काठमाडौँ। काठमाडौँमा एक पुरुषलाई खुकुरी प्रहारी गरी १ लाख ६६ हजार ९ सय १५ रूपैयाँ लुटेको आरोपमा प्रहरीले बिहीबार पाँचजनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूले मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने २५ वर्षीय प्रेम गजमेरलाई खुकुरी प्रहार गरी बजारबाट संकलन गरी ल्याएको उक्त रकम लुटेका थिए।

गजमेरबाट सहकारीका कागजात तथा चेकबुकसमेत लुटेर उनीहरू फरार रहेका थिए।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–२७ कमलाक्षीका भुरुङखेल बस्ने २९ वर्षीय रोहन नेपाली शाही, सोही महानगरपालिका–२६ नरदेवी घर भई थानकोट बस्ने २२ वर्षीय अभय तुलाधर, नरदेवी घर भई चक्रपथ बस्ने २७ वर्षीय अमित तुलाधर, नरदेवी घर भएका १८ वर्षीय किशोर र जुम्ला सिंजा गाउँपालिका–२ घर भई चक्रपथ बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा रहेका छन्।

नगद र कागजात बोकेर चाबहिलस्थित ए वान क्याफेनजिक पुगेका प्रेमलाई पुस १५ गते दिउँसो उनीहरूले खुकुरी प्रहार गरी घाइते बनाएर नगद लुटेका थिए।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई लुटपाट गरी लगेको मध्ये नगद २६ हजार ३ सय २५ रूपैयाँ, विभिन्न कम्पनीका मोबाइलहरू, बैंकका चेकहरू तथा सहकारीका कागजपत्र, २ थान चक्कु, चोरी गरेका ४ थान स्कुटर र १ थान मोटरसाइकलसहित पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाइकल तथा स्कुटरसमेत चोरी गरी चलिरहेको गाडीबाट बिभिन्न सर–सामानहरू पटक–पटक चोरी गरेको समेत खुलेको छ।

आवश्यक कारवाहीका लागि उनीहरूमध्ये ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँ र २ जनालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको उक्त महाशाखाले जनाएको छ।

"> काठमाडौँमा दिउँसै खुकुरी प्रहार गरी १ लाख ६६ हजारभन्दा बढी लुटपाट, ५ जना पक्राउ: Dekhapadhi उनीहरूले मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने २५ वर्षीय प्रेम गजमेरलाई खुकुरी प्रहार गरी बजारबाट संकलन गरी ल्याएको उक्त रकम लुटेका थिए। ">
काठमाडौँमा दिउँसै खुकुरी प्रहार गरी १ लाख ६६ हजारभन्दा बढी लुटपाट, ५ जना पक्राउ
काठमाडौँ। काठमाडौँमा एक पुरुषलाई खुकुरी प्रहारी गरी १ लाख ६६ हजार ९ सय १५ रूपैयाँ लुटेको आरोपमा प्रहरीले बिहीबार पाँचजनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूले मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने २५ वर्षीय प्रेम गजमेरलाई खुकुरी प्रहार गरी बजारबाट संकलन गरी ल्याएको उक्त रकम लुटेका थिए।

गजमेरबाट सहकारीका कागजात तथा चेकबुकसमेत लुटेर उनीहरू फरार रहेका थिए।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–२७ कमलाक्षीका भुरुङखेल बस्ने २९ वर्षीय रोहन नेपाली शाही, सोही महानगरपालिका–२६ नरदेवी घर भई थानकोट बस्ने २२ वर्षीय अभय तुलाधर, नरदेवी घर भई चक्रपथ बस्ने २७ वर्षीय अमित तुलाधर, नरदेवी घर भएका १८ वर्षीय किशोर र जुम्ला सिंजा गाउँपालिका–२ घर भई चक्रपथ बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा रहेका छन्।

नगद र कागजात बोकेर चाबहिलस्थित ए वान क्याफेनजिक पुगेका प्रेमलाई पुस १५ गते दिउँसो उनीहरूले खुकुरी प्रहार गरी घाइते बनाएर नगद लुटेका थिए।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई लुटपाट गरी लगेको मध्ये नगद २६ हजार ३ सय २५ रूपैयाँ, विभिन्न कम्पनीका मोबाइलहरू, बैंकका चेकहरू तथा सहकारीका कागजपत्र, २ थान चक्कु, चोरी गरेका ४ थान स्कुटर र १ थान मोटरसाइकलसहित पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाइकल तथा स्कुटरसमेत चोरी गरी चलिरहेको गाडीबाट बिभिन्न सर–सामानहरू पटक–पटक चोरी गरेको समेत खुलेको छ।

आवश्यक कारवाहीका लागि उनीहरूमध्ये ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँ र २ जनालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्