अबुजा। नाइजेरियामा यहाँको सेनाले गरेको कारबाहीमा परी आतंककारी बोको हरामका कैयौँ लडाकू मारिएका बताइएको छ। नाइजेरियाको उत्तरी बोर्नो राज्यमा भएको सेनाको कारबाहीमा बोको हरामका लडाकु मारिएका हुन्।

नाइजेरियाको ताम्बुनगिनी भन्ने स्थानमा बोको हरामका लडाकुहरू लुकेर बस्ने गरेका थिए। उनीहरूले सो क्षेत्रमा सञ्चालन गरिरहेको हिंसात्मक क्रियाकलापको सूचनाका आधारमा सेनाले हवाइ कारबाही गरेको थियो।

सो कारवाहीमा के कति सङ्ख्यामा बोको हरामका लडाकु मारिएका हुन् भन्ने बारे केही बताइएको छैन।

बोको हराम समूहले यहाँको उत्तरी बोर्नो राज्यमा सन् २००९ देखि नै हिंसा गर्दै आएका छन्। सो क्षेत्रमा उनीहरूले इस्लामिक स्टेटहरूलाई स्थापित गर्न खोजेका छन्। तर सरकारको पटक-पटकको कारबाहीका कारण यो सम्भव हुन भने सकेको छैन।

रासस/सिन्ह्वा

" /> अबुजा। नाइजेरियामा यहाँको सेनाले गरेको कारबाहीमा परी आतंककारी बोको हरामका कैयौँ लडाकू मारिएका बताइएको छ। नाइजेरियाको उत्तरी बोर्नो राज्यमा भएको सेनाको कारबाहीमा बोको हरामका लडाकु मारिएका हुन्।

नाइजेरियाको ताम्बुनगिनी भन्ने स्थानमा बोको हरामका लडाकुहरू लुकेर बस्ने गरेका थिए। उनीहरूले सो क्षेत्रमा सञ्चालन गरिरहेको हिंसात्मक क्रियाकलापको सूचनाका आधारमा सेनाले हवाइ कारबाही गरेको थियो।

सो कारवाहीमा के कति सङ्ख्यामा बोको हरामका लडाकु मारिएका हुन् भन्ने बारे केही बताइएको छैन।

बोको हराम समूहले यहाँको उत्तरी बोर्नो राज्यमा सन् २००९ देखि नै हिंसा गर्दै आएका छन्। सो क्षेत्रमा उनीहरूले इस्लामिक स्टेटहरूलाई स्थापित गर्न खोजेका छन्। तर सरकारको पटक-पटकको कारबाहीका कारण यो सम्भव हुन भने सकेको छैन।

रासस/सिन्ह्वा

"> नाइजेरियाली सेनाको हवाइ कारबाहीका कैयौँ लडाकू मारिए: Dekhapadhi
नाइजेरियाली सेनाको हवाइ कारबाहीका कैयौँ लडाकू मारिए
अबुजा। नाइजेरियामा यहाँको सेनाले गरेको कारबाहीमा परी आतंककारी बोको हरामका कैयौँ लडाकू मारिएका बताइएको छ। नाइजेरियाको उत्तरी बोर्नो राज्यमा भएको सेनाको कारबाहीमा बोको हरामका लडाकु मारिएका हुन्।

नाइजेरियाको ताम्बुनगिनी भन्ने स्थानमा बोको हरामका लडाकुहरू लुकेर बस्ने गरेका थिए। उनीहरूले सो क्षेत्रमा सञ्चालन गरिरहेको हिंसात्मक क्रियाकलापको सूचनाका आधारमा सेनाले हवाइ कारबाही गरेको थियो।

सो कारवाहीमा के कति सङ्ख्यामा बोको हरामका लडाकु मारिएका हुन् भन्ने बारे केही बताइएको छैन।

बोको हराम समूहले यहाँको उत्तरी बोर्नो राज्यमा सन् २००९ देखि नै हिंसा गर्दै आएका छन्। सो क्षेत्रमा उनीहरूले इस्लामिक स्टेटहरूलाई स्थापित गर्न खोजेका छन्। तर सरकारको पटक-पटकको कारबाहीका कारण यो सम्भव हुन भने सकेको छैन।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्