अल्जेरिया। दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। 

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरूका १९ विदेशी रहेका थिए। त्यसैगरी दुर्घटना भएको यस बसमा एक अल्जेरियाली चालक र ३० विदेश नागरिकहरू सवार रहेका जनाइएको छ।

यस दुर्घटनाबारे विस्तृत विवरण भने प्राप्त भएको छैन।

रासस/सिन्ह्वा

" /> अल्जेरिया। दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। 

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरूका १९ विदेशी रहेका थिए। त्यसैगरी दुर्घटना भएको यस बसमा एक अल्जेरियाली चालक र ३० विदेश नागरिकहरू सवार रहेका जनाइएको छ।

यस दुर्घटनाबारे विस्तृत विवरण भने प्राप्त भएको छैन।

रासस/सिन्ह्वा

"> दक्षिण अल्जेरियामा सडक दुर्घटना २० जनाको मृत्यु: Dekhapadhi
दक्षिण अल्जेरियामा सडक दुर्घटना २० जनाको मृत्यु <p style="text-align: justify;">अल्जेरिया। दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरूका १९ विदेशी रहेका थिए। त्यसैगरी दुर्घटना भएको यस बसमा एक अल्जेरियाली चालक र ३० विदेश नागरिकहरू सवार रहेका जनाइएको छ।</p> <p style="text-align: justify;">यस दुर्घटनाबारे विस्तृत विवरण भने प्राप्त भएको छैन।</p> <p style="text-align: right;"><em>रासस/सिन्ह्वा</em></p>
प्रतिक्रिया दिनुहोस्