काठमाडौं। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा सञ्चालित २२औं  समूहको हलुका सवारी चालक तालिम शुक्रबार समापन भएको छ।

तालिम समापनका अवसरमा आयोजित एक कार्यक्रममा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई.नरोत्तम लाल प्रधानले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले संगठनमा दक्ष सवारी चालकहरुको कमीलाई परिपूर्ति गर्नका साथै समयसापेक्ष नयाँ प्रबिधियुक्त सवारी साधनहरुको बारेमा दक्षता अभिबृद्धि गर्न तालिम सञ्चालन गरिएको बताएका थिए।

गत कात्तिक २३ गतेदेखि सञ्चालित उक्त तालिममा ३० जना प्रहरी जवानले तालिम लिएका छन्।

" /> काठमाडौं। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा सञ्चालित २२औं  समूहको हलुका सवारी चालक तालिम शुक्रबार समापन भएको छ।

तालिम समापनका अवसरमा आयोजित एक कार्यक्रममा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई.नरोत्तम लाल प्रधानले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले संगठनमा दक्ष सवारी चालकहरुको कमीलाई परिपूर्ति गर्नका साथै समयसापेक्ष नयाँ प्रबिधियुक्त सवारी साधनहरुको बारेमा दक्षता अभिबृद्धि गर्न तालिम सञ्चालन गरिएको बताएका थिए।

गत कात्तिक २३ गतेदेखि सञ्चालित उक्त तालिममा ३० जना प्रहरी जवानले तालिम लिएका छन्।

"> हलुका सवारी चालक तालिम समापन: Dekhapadhi गत कात्तिक २३ गतेदेखि सञ्चालित उक्त तालिममा ३० जना प्रहरी जवानले तालिम लिएका छन्। ">
हलुका सवारी चालक तालिम समापन
काठमाडौं। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा सञ्चालित २२औं  समूहको हलुका सवारी चालक तालिम शुक्रबार समापन भएको छ।

तालिम समापनका अवसरमा आयोजित एक कार्यक्रममा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई.नरोत्तम लाल प्रधानले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले संगठनमा दक्ष सवारी चालकहरुको कमीलाई परिपूर्ति गर्नका साथै समयसापेक्ष नयाँ प्रबिधियुक्त सवारी साधनहरुको बारेमा दक्षता अभिबृद्धि गर्न तालिम सञ्चालन गरिएको बताएका थिए।

गत कात्तिक २३ गतेदेखि सञ्चालित उक्त तालिममा ३० जना प्रहरी जवानले तालिम लिएका छन्।

प्रतिक्रिया दिनुहोस्