मोरङ। प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अररिया गिदवास भारत बस्ने २५ वर्षीय सुजित कुमार छन्।
प्रहरीले उनलाई विराटनगर महानगरपालिका-१७ मटेरूवा बोर्डरबाट बिहीबार पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ५०० दरका १०४ थान गरी जम्मा ५२ हजार प्रतिबन्धित भारतीय नोट बरामद गरेको छ।
अस्थायी प्रहरी चौकी मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका सुजितलाई प्रतिबन्धित नोटसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
" /> मोरङ। प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा अररिया गिदवास भारत बस्ने २५ वर्षीय सुजित कुमार छन्।

">