धनुषा। प्रहरीले बिदेह नगरपालिका-२ दुहबी बस्ने जीवन रायको छोरा ६ वर्षीय अभिन्दन रायको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६० वर्षीय ब्रम्हदेव रायलगायत पाँच जना छन्। उनीहरूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार घर अगाडि खेल्ने क्रममा बुधबार दिउँसोबाट ती बालक हराएका थिए। बेपत्ता भएका अभिन्दनको बिहीबार ब्रम्हदेवको गोठमा गाडिएको अवस्थामा शव फेला परेको थियो।
उक्त जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र सीमा प्रहरी चौकी दुहबीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

६ वर्षीय बालकको शव गाडिएको अवस्थामा फेला, हत्याको आरोपमा पाँच जना पक्राउ: Dekhapadhi
प्रहरीका अनुसार घर अगाडि खेल्ने क्रममा बुधबार दिउँसोबाट ती बालक हराएका थिए।
बेपत्ता भएका अभिन्दनको बिहीबार ब्रम्हदेवको गोठमा गाडिएको अवस्थामा शव फेला परेको थियो।
६ वर्षीय बालकको शव गाडिएको अवस्थामा फेला, हत्याको आरोपमा पाँच जना पक्राउ