काठमाडौं। चितवनको रत्ननगर नगरपालिका-७ मैनाहामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार स्थानीय ३८ वर्षीया कौशिला महतो रहेकी छन्।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो।

बछौलीबाट चित्रसारीतर्फ आउँदै गरेका प्रदेश ३, ०३-००२ प ११९१ नम्बरको मोटरसाइकल गएराति सवा १२ बजे आफैं अनियन्त्रित भई पल्टिएको थियो। मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। चितवनको रत्ननगर नगरपालिका-७ मैनाहामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार स्थानीय ३८ वर्षीया कौशिला महतो रहेकी छन्।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो।

बछौलीबाट चित्रसारीतर्फ आउँदै गरेका प्रदेश ३, ०३-००२ प ११९१ नम्बरको मोटरसाइकल गएराति सवा १२ बजे आफैं अनियन्त्रित भई पल्टिएको थियो। मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ।

"> चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु: Dekhapadhi मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार स्थानीय ३८ वर्षीया कौशिला महतोरहेकी छन्।
• मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ।

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु
काठमाडौं। चितवनको रत्ननगर नगरपालिका-७ मैनाहामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार स्थानीय ३८ वर्षीया कौशिला महतो रहेकी छन्।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो।

बछौलीबाट चित्रसारीतर्फ आउँदै गरेका प्रदेश ३, ०३-००२ प ११९१ नम्बरको मोटरसाइकल गएराति सवा १२ बजे आफैं अनियन्त्रित भई पल्टिएको थियो। मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्