जाजरकोट। कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गएराति अज्ञात समूहले आगजनी गरेको छ।

जाजरकोट (क) निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको उक्त गाडी भेरी नगरपालिका-७ पुन्मा गएराति अन्दाजी १० बजेको समयमा अज्ञात समूहले पेट्रोल छर्केर पूर्णरूपमा क्षति बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रदेशका योजना अनुगमन गर्न गएका सिंहको गाडी अज्ञात समूहले जलाएको हो। रासस

" /> जाजरकोट। कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गएराति अज्ञात समूहले आगजनी गरेको छ।

जाजरकोट (क) निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको उक्त गाडी भेरी नगरपालिका-७ पुन्मा गएराति अन्दाजी १० बजेको समयमा अज्ञात समूहले पेट्रोल छर्केर पूर्णरूपमा क्षति बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रदेशका योजना अनुगमन गर्न गएका सिंहको गाडी अज्ञात समूहले जलाएको हो। रासस

"> प्रदेशसभा सदस्यकाे गाडीमा अज्ञात समूहद्वारा आगजनी: Dekhapadhi कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गएराति अज्ञात समूहले आगजनी गरेको छ। ">
प्रदेशसभा सदस्यकाे गाडीमा अज्ञात समूहद्वारा आगजनी <p style="text-align: justify;">जाजरकोट। कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गएराति अज्ञात समूहले आगजनी गरेको छ।</p> <p style="text-align: justify;">जाजरकोट (क) निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको उक्त गाडी भेरी नगरपालिका-७ पुन्मा गएराति अन्दाजी १० बजेको समयमा अज्ञात समूहले पेट्रोल छर्केर पूर्णरूपमा क्षति बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।</p> <p style="text-align: justify;">प्रदेशका योजना अनुगमन गर्न गएका सिंहको गाडी अज्ञात समूहले जलाएको हो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्