काठमाडौं। सचित्र बाल पुस्तकका लागि काठमाडौंमा दृष्टान्त कला कार्यशाला हुने भएको छ। आगामी माघ महिनाको दोस्रो हप्तामा सुरु हुने उक्त कार्यशालाको तयारी सुरु गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए।

कार्यशाला सम्पन्न गर्न कर्माचार्यको संयोजकत्वमा चित्रकार रमेशनाथ खनाल, अशोकमान सिंह, कृष्णगोपाल श्रेष्ठ, रामबाबु सुवेदी, विजयराज आचार्य र सुरेन्द्र गौतम सदस्य रहेको एक समिति गठन गरिएको छ।

माध्यामिक विद्यालयका विद्यार्थी तथा पाठकका लागि लक्षित कार्यशालाले पुस्तकका लागि मौमिक, सुन्दर नमूना चित्र तयार पार्ने छ। कार्यशालाले नेपालका चर्चित  दृष्टान्त चित्रकार, बाल साहित्यकारबीचको सम्बन्ध बलियो बनाउने र सीपको आदानप्रदान विश्वास गरिएको छ।

विश्व ललितकलाको क्षेत्रमा ग्राफिक्स कम्युनिकेशनको विधाको व्यापकता बढ्दै गइरहेको अवस्थामा दृष्टान्त कलाको औचित्य बढ्दो छ। सञ्चारका थुप्रै माध्यामको क्षेत्रमा ठूलो भूमिका रहने यस विधाले समयसापेक्ष खासै विकास हुन सकिरहेको छैन। त्यसैले यस विधालाई उत्कृष्ट र चुस्त बनाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी माघ ११ देखि १६ गतेसम्म दृष्टान्त कला कार्यशाला गर्न लागेको हो। सचित्र बाल पुस्तकको निर्माणका लागि दृष्टान्त कला अतिआवश्यक हुने प्रतिष्ठानका कुलपति कर्माचार्य बताउँछन्।

कार्यशालामा नेपालका १० बाल साहित्यकारको सहभागिता रहने छ। उक्त कार्यशालाको विज्ञका रुपमा अशोकमान सिंह र रामबाबु सुवेदीलाई आमन्त्रण गरिएको छ। सोही क्रममा सुवेदी र आचार्यद्वारा लिखित बालकथामा आधारित कला कार्यशाला हुनेछ। कार्यशालामा तयार पारिएका चित्रमध्ये दुई उत्कृष्ट चित्रबाट बालपुस्तक तयार हुने प्रतिष्ठानले जनाएको छ। रासस

" /> काठमाडौं। सचित्र बाल पुस्तकका लागि काठमाडौंमा दृष्टान्त कला कार्यशाला हुने भएको छ। आगामी माघ महिनाको दोस्रो हप्तामा सुरु हुने उक्त कार्यशालाको तयारी सुरु गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए।

कार्यशाला सम्पन्न गर्न कर्माचार्यको संयोजकत्वमा चित्रकार रमेशनाथ खनाल, अशोकमान सिंह, कृष्णगोपाल श्रेष्ठ, रामबाबु सुवेदी, विजयराज आचार्य र सुरेन्द्र गौतम सदस्य रहेको एक समिति गठन गरिएको छ।

माध्यामिक विद्यालयका विद्यार्थी तथा पाठकका लागि लक्षित कार्यशालाले पुस्तकका लागि मौमिक, सुन्दर नमूना चित्र तयार पार्ने छ। कार्यशालाले नेपालका चर्चित  दृष्टान्त चित्रकार, बाल साहित्यकारबीचको सम्बन्ध बलियो बनाउने र सीपको आदानप्रदान विश्वास गरिएको छ।

विश्व ललितकलाको क्षेत्रमा ग्राफिक्स कम्युनिकेशनको विधाको व्यापकता बढ्दै गइरहेको अवस्थामा दृष्टान्त कलाको औचित्य बढ्दो छ। सञ्चारका थुप्रै माध्यामको क्षेत्रमा ठूलो भूमिका रहने यस विधाले समयसापेक्ष खासै विकास हुन सकिरहेको छैन। त्यसैले यस विधालाई उत्कृष्ट र चुस्त बनाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी माघ ११ देखि १६ गतेसम्म दृष्टान्त कला कार्यशाला गर्न लागेको हो। सचित्र बाल पुस्तकको निर्माणका लागि दृष्टान्त कला अतिआवश्यक हुने प्रतिष्ठानका कुलपति कर्माचार्य बताउँछन्।

कार्यशालामा नेपालका १० बाल साहित्यकारको सहभागिता रहने छ। उक्त कार्यशालाको विज्ञका रुपमा अशोकमान सिंह र रामबाबु सुवेदीलाई आमन्त्रण गरिएको छ। सोही क्रममा सुवेदी र आचार्यद्वारा लिखित बालकथामा आधारित कला कार्यशाला हुनेछ। कार्यशालामा तयार पारिएका चित्रमध्ये दुई उत्कृष्ट चित्रबाट बालपुस्तक तयार हुने प्रतिष्ठानले जनाएको छ। रासस

"> सचित्र बाल पुस्तकका लागि ‘दृष्टान्त कला’: Dekhapadhi आगामी माघ महिनाको दोस्रो हप्तामा सुरु हुने उक्त कार्यशालाको तयारी सुरु गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए।
• कार्यशालामा नेपालका १० बाल साहित्यकारको सहभागिता रहने छ।

सचित्र बाल पुस्तकका लागि ‘दृष्टान्त कला’
काठमाडौं। सचित्र बाल पुस्तकका लागि काठमाडौंमा दृष्टान्त कला कार्यशाला हुने भएको छ। आगामी माघ महिनाको दोस्रो हप्तामा सुरु हुने उक्त कार्यशालाको तयारी सुरु गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए।

कार्यशाला सम्पन्न गर्न कर्माचार्यको संयोजकत्वमा चित्रकार रमेशनाथ खनाल, अशोकमान सिंह, कृष्णगोपाल श्रेष्ठ, रामबाबु सुवेदी, विजयराज आचार्य र सुरेन्द्र गौतम सदस्य रहेको एक समिति गठन गरिएको छ।

माध्यामिक विद्यालयका विद्यार्थी तथा पाठकका लागि लक्षित कार्यशालाले पुस्तकका लागि मौमिक, सुन्दर नमूना चित्र तयार पार्ने छ। कार्यशालाले नेपालका चर्चित  दृष्टान्त चित्रकार, बाल साहित्यकारबीचको सम्बन्ध बलियो बनाउने र सीपको आदानप्रदान विश्वास गरिएको छ।

विश्व ललितकलाको क्षेत्रमा ग्राफिक्स कम्युनिकेशनको विधाको व्यापकता बढ्दै गइरहेको अवस्थामा दृष्टान्त कलाको औचित्य बढ्दो छ। सञ्चारका थुप्रै माध्यामको क्षेत्रमा ठूलो भूमिका रहने यस विधाले समयसापेक्ष खासै विकास हुन सकिरहेको छैन। त्यसैले यस विधालाई उत्कृष्ट र चुस्त बनाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी माघ ११ देखि १६ गतेसम्म दृष्टान्त कला कार्यशाला गर्न लागेको हो। सचित्र बाल पुस्तकको निर्माणका लागि दृष्टान्त कला अतिआवश्यक हुने प्रतिष्ठानका कुलपति कर्माचार्य बताउँछन्।

कार्यशालामा नेपालका १० बाल साहित्यकारको सहभागिता रहने छ। उक्त कार्यशालाको विज्ञका रुपमा अशोकमान सिंह र रामबाबु सुवेदीलाई आमन्त्रण गरिएको छ। सोही क्रममा सुवेदी र आचार्यद्वारा लिखित बालकथामा आधारित कला कार्यशाला हुनेछ। कार्यशालामा तयार पारिएका चित्रमध्ये दुई उत्कृष्ट चित्रबाट बालपुस्तक तयार हुने प्रतिष्ठानले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्