ब्रसेल्स। युरोपेली संघले विमान निर्माता कम्पनीहरू एयरबस र बोइङको विवादबीच फ्रान्सेली र जर्मन उत्पादनहरूमा बढी शुल्क लगाउने संयुक्त राज्य अमेरिकाको निर्णयप्रति दुःख व्यक्त गरेको छ।

विश्वका दुई ठूला विमान कम्पनीबीच विवाद समाधानका लागि छलफल भइरहेका समय वासिङ्टनले युरोपेली उत्पादनमा कर वृद्धि गर्ने निर्णय गरेको हो। यसका कारण चलिरहेको वार्तामा बाधा पुगेको ईयूको प्रशासनिक केन्द्र ब्रसेल्सले जनाएको छ। यो वर्ष विश्व व्यापार संगठन (डब्लुटीओ)ले केही अमेरिकी उत्पादनमाथि थप कर लगाउन ईयुलाई स्वीकृति दिएको थियो। तर बदलामा अमेरिकाले ईयुका उत्पादनमाथि कर वृद्धिको घोषणा गरेको हो।

यद्यपि ब्रसेल्सले समस्या समाधानका लागि अमेरिकी नयाँ नेतृत्वले पहल लिनेमा विश्वास व्यक्त गरेको छ। अमेरिकी राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक नेता जो बायडेनले सन् २०२१ को जनवरी २० मा पदभार सम्हाल्नेछन्।

“अफसोस छ, संयुक्त राज्य अमेरिकाले डब्ल्यूटीओ र एयरबसको विमानमा राहतको मुद्दामा छलफल चलिरहेका समय थप ईयु उत्पादनहरूमा कर वृद्धि गर्ने निर्णय गरेको छ। यसप्रति आयोग दुःख व्यक्त गर्दछ,” युरोपेली आयोगले भनेको छ, “ईयुले यी वार्तालाई जारी राख्न र विवादको स्थायी समाधान खोज्नको लागि छिट्टै नै नयाँ अमेरिकी प्रशासनसँग जोडिनेछ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी प्रवृत्तिअन्तर्गत अमेरिकी पछिल्लो निर्णय आएको ठहर गर्दै आयोगले नयाँ नेतृत्वसँग जोडिने जनाएको हो।

उड्डयन कम्पनीसँग गाँसिएको झगडा ट्रम्पको अगाडि छ, तर वाशिङ्टनले सात अर्ब ५० करोड अमेरिकी डलर बराबरको युरोपेली समानमा कर वृद्धिको घोषणा गरिसकेको छ।

वाशिङ्टनले मदिरा (वाइन), चीज र जैतुन तेलजस्ता ईयूका विशेष उत्पादनहरूमा २२५ प्रतिशत थप शुल्क लगाएको छ। ईयुले डब्लुटीओको अनुमतिमा मार्चमा एयरबस विमानहरूमा १५ प्रतिशत कर वृद्धि गरेको थियो।

रासस/एएफपी

" /> ब्रसेल्स। युरोपेली संघले विमान निर्माता कम्पनीहरू एयरबस र बोइङको विवादबीच फ्रान्सेली र जर्मन उत्पादनहरूमा बढी शुल्क लगाउने संयुक्त राज्य अमेरिकाको निर्णयप्रति दुःख व्यक्त गरेको छ।

विश्वका दुई ठूला विमान कम्पनीबीच विवाद समाधानका लागि छलफल भइरहेका समय वासिङ्टनले युरोपेली उत्पादनमा कर वृद्धि गर्ने निर्णय गरेको हो। यसका कारण चलिरहेको वार्तामा बाधा पुगेको ईयूको प्रशासनिक केन्द्र ब्रसेल्सले जनाएको छ। यो वर्ष विश्व व्यापार संगठन (डब्लुटीओ)ले केही अमेरिकी उत्पादनमाथि थप कर लगाउन ईयुलाई स्वीकृति दिएको थियो। तर बदलामा अमेरिकाले ईयुका उत्पादनमाथि कर वृद्धिको घोषणा गरेको हो।

यद्यपि ब्रसेल्सले समस्या समाधानका लागि अमेरिकी नयाँ नेतृत्वले पहल लिनेमा विश्वास व्यक्त गरेको छ। अमेरिकी राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक नेता जो बायडेनले सन् २०२१ को जनवरी २० मा पदभार सम्हाल्नेछन्।

“अफसोस छ, संयुक्त राज्य अमेरिकाले डब्ल्यूटीओ र एयरबसको विमानमा राहतको मुद्दामा छलफल चलिरहेका समय थप ईयु उत्पादनहरूमा कर वृद्धि गर्ने निर्णय गरेको छ। यसप्रति आयोग दुःख व्यक्त गर्दछ,” युरोपेली आयोगले भनेको छ, “ईयुले यी वार्तालाई जारी राख्न र विवादको स्थायी समाधान खोज्नको लागि छिट्टै नै नयाँ अमेरिकी प्रशासनसँग जोडिनेछ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी प्रवृत्तिअन्तर्गत अमेरिकी पछिल्लो निर्णय आएको ठहर गर्दै आयोगले नयाँ नेतृत्वसँग जोडिने जनाएको हो।

उड्डयन कम्पनीसँग गाँसिएको झगडा ट्रम्पको अगाडि छ, तर वाशिङ्टनले सात अर्ब ५० करोड अमेरिकी डलर बराबरको युरोपेली समानमा कर वृद्धिको घोषणा गरिसकेको छ।

वाशिङ्टनले मदिरा (वाइन), चीज र जैतुन तेलजस्ता ईयूका विशेष उत्पादनहरूमा २२५ प्रतिशत थप शुल्क लगाएको छ। ईयुले डब्लुटीओको अनुमतिमा मार्चमा एयरबस विमानहरूमा १५ प्रतिशत कर वृद्धि गरेको थियो।

रासस/एएफपी

"> एयरबस-बोइङबीचको विवादबीच अमेरिकी कर वृद्धि निर्णयप्रति ईयुद्वारा दुःख व्यक्त: Dekhapadhi
एयरबस-बोइङबीचको विवादबीच अमेरिकी कर वृद्धि निर्णयप्रति ईयुद्वारा दुःख व्यक्त
ब्रसेल्स। युरोपेली संघले विमान निर्माता कम्पनीहरू एयरबस र बोइङको विवादबीच फ्रान्सेली र जर्मन उत्पादनहरूमा बढी शुल्क लगाउने संयुक्त राज्य अमेरिकाको निर्णयप्रति दुःख व्यक्त गरेको छ।

विश्वका दुई ठूला विमान कम्पनीबीच विवाद समाधानका लागि छलफल भइरहेका समय वासिङ्टनले युरोपेली उत्पादनमा कर वृद्धि गर्ने निर्णय गरेको हो। यसका कारण चलिरहेको वार्तामा बाधा पुगेको ईयूको प्रशासनिक केन्द्र ब्रसेल्सले जनाएको छ। यो वर्ष विश्व व्यापार संगठन (डब्लुटीओ)ले केही अमेरिकी उत्पादनमाथि थप कर लगाउन ईयुलाई स्वीकृति दिएको थियो। तर बदलामा अमेरिकाले ईयुका उत्पादनमाथि कर वृद्धिको घोषणा गरेको हो।

यद्यपि ब्रसेल्सले समस्या समाधानका लागि अमेरिकी नयाँ नेतृत्वले पहल लिनेमा विश्वास व्यक्त गरेको छ। अमेरिकी राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक नेता जो बायडेनले सन् २०२१ को जनवरी २० मा पदभार सम्हाल्नेछन्।

“अफसोस छ, संयुक्त राज्य अमेरिकाले डब्ल्यूटीओ र एयरबसको विमानमा राहतको मुद्दामा छलफल चलिरहेका समय थप ईयु उत्पादनहरूमा कर वृद्धि गर्ने निर्णय गरेको छ। यसप्रति आयोग दुःख व्यक्त गर्दछ,” युरोपेली आयोगले भनेको छ, “ईयुले यी वार्तालाई जारी राख्न र विवादको स्थायी समाधान खोज्नको लागि छिट्टै नै नयाँ अमेरिकी प्रशासनसँग जोडिनेछ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी प्रवृत्तिअन्तर्गत अमेरिकी पछिल्लो निर्णय आएको ठहर गर्दै आयोगले नयाँ नेतृत्वसँग जोडिने जनाएको हो।

उड्डयन कम्पनीसँग गाँसिएको झगडा ट्रम्पको अगाडि छ, तर वाशिङ्टनले सात अर्ब ५० करोड अमेरिकी डलर बराबरको युरोपेली समानमा कर वृद्धिको घोषणा गरिसकेको छ।

वाशिङ्टनले मदिरा (वाइन), चीज र जैतुन तेलजस्ता ईयूका विशेष उत्पादनहरूमा २२५ प्रतिशत थप शुल्क लगाएको छ। ईयुले डब्लुटीओको अनुमतिमा मार्चमा एयरबस विमानहरूमा १५ प्रतिशत कर वृद्धि गरेको थियो।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्