एडेन। दक्षिणी यमनस्थित एडेनको विमानस्थलमा भएका तीनवटा विस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको यमनको गृह मन्त्रालयले जनाएको छ। एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा एडेन विमानस्थलमा भएका तीनवटा विस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरू ५० जना घाइते भएको उल्लेख छ।

सरकारी अधिकारीहरूलाई विमानस्थलमा गर्न लागिएको स्वागत कार्यक्रमलाई लक्षित गरी उक्त विस्फोट गराइएको मन्त्रालयको भनाइ छ। यमनका राष्ट्रपति अब्दु मन्सुर हादीले विंस्फोटका लागि हुथी विद्रोहीहरू जिम्मेवार रहेको आरोप लगाएका छन्।

राष्ट्रपति हादीले विमानस्थलमा भएको विस्फोटका बारेमा छानबिन गर्न सुरक्षा निकाय सम्मिलित एक समिति गठन गरेका छन्। यसैबीच, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले विमानस्थलमा भएको बिस्फोटमा परेर आफ्ना एकजना कर्मचारीको पनि मृत्यु भएको जनाएको छ।

खाडी क्षेत्रको अति गरिब मुलुक यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ।

रासस/सिन्ह्वा

" /> एडेन। दक्षिणी यमनस्थित एडेनको विमानस्थलमा भएका तीनवटा विस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको यमनको गृह मन्त्रालयले जनाएको छ। एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा एडेन विमानस्थलमा भएका तीनवटा विस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरू ५० जना घाइते भएको उल्लेख छ।

सरकारी अधिकारीहरूलाई विमानस्थलमा गर्न लागिएको स्वागत कार्यक्रमलाई लक्षित गरी उक्त विस्फोट गराइएको मन्त्रालयको भनाइ छ। यमनका राष्ट्रपति अब्दु मन्सुर हादीले विंस्फोटका लागि हुथी विद्रोहीहरू जिम्मेवार रहेको आरोप लगाएका छन्।

राष्ट्रपति हादीले विमानस्थलमा भएको विस्फोटका बारेमा छानबिन गर्न सुरक्षा निकाय सम्मिलित एक समिति गठन गरेका छन्। यसैबीच, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले विमानस्थलमा भएको बिस्फोटमा परेर आफ्ना एकजना कर्मचारीको पनि मृत्यु भएको जनाएको छ।

खाडी क्षेत्रको अति गरिब मुलुक यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ।

रासस/सिन्ह्वा

"> यमनको विमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु: Dekhapadhi
यमनको विमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु
एडेन। दक्षिणी यमनस्थित एडेनको विमानस्थलमा भएका तीनवटा विस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको यमनको गृह मन्त्रालयले जनाएको छ। एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा एडेन विमानस्थलमा भएका तीनवटा विस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरू ५० जना घाइते भएको उल्लेख छ।

सरकारी अधिकारीहरूलाई विमानस्थलमा गर्न लागिएको स्वागत कार्यक्रमलाई लक्षित गरी उक्त विस्फोट गराइएको मन्त्रालयको भनाइ छ। यमनका राष्ट्रपति अब्दु मन्सुर हादीले विंस्फोटका लागि हुथी विद्रोहीहरू जिम्मेवार रहेको आरोप लगाएका छन्।

राष्ट्रपति हादीले विमानस्थलमा भएको विस्फोटका बारेमा छानबिन गर्न सुरक्षा निकाय सम्मिलित एक समिति गठन गरेका छन्। यसैबीच, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले विमानस्थलमा भएको बिस्फोटमा परेर आफ्ना एकजना कर्मचारीको पनि मृत्यु भएको जनाएको छ।

खाडी क्षेत्रको अति गरिब मुलुक यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्