काठमाडौँ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले प्रहरी प्रधान कार्यालय, विपद् व्यवस्थापन महाशाखा सामाखुसी आयोजना गरेको १७ औँ समूहको विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको छ।

बिहीबार तालिम समापनका अवसरमा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालमणि आचार्यले तालिममा सिकाइएका आधुनिक प्रविधिका ज्ञान, सीपलाई अनुशासित र धैर्यतापूर्वक कार्यक्षेत्रमा प्रयोग गर्न निर्देशन दिए।

नेपाल प्रहरीले विभिन्न समयमा प्रदान गर्ने तालिमहरूले प्रहरी कर्मचारीहरूको आत्मबल वृद्धि गरी थप दक्षता हासिल गर्न मद्दत पुग्ने उनले बताए।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक (डीएसपी) चतुर्भुज ओझाले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

४५ कार्यदिन अवधि रहेको उक्त तालिममा २६ जना प्रहरी सहायक निरीक्षकहरूले तालिम लिएका थिए।

" /> काठमाडौँ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले प्रहरी प्रधान कार्यालय, विपद् व्यवस्थापन महाशाखा सामाखुसी आयोजना गरेको १७ औँ समूहको विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको छ।

बिहीबार तालिम समापनका अवसरमा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालमणि आचार्यले तालिममा सिकाइएका आधुनिक प्रविधिका ज्ञान, सीपलाई अनुशासित र धैर्यतापूर्वक कार्यक्षेत्रमा प्रयोग गर्न निर्देशन दिए।

नेपाल प्रहरीले विभिन्न समयमा प्रदान गर्ने तालिमहरूले प्रहरी कर्मचारीहरूको आत्मबल वृद्धि गरी थप दक्षता हासिल गर्न मद्दत पुग्ने उनले बताए।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक (डीएसपी) चतुर्भुज ओझाले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

४५ कार्यदिन अवधि रहेको उक्त तालिममा २६ जना प्रहरी सहायक निरीक्षकहरूले तालिम लिएका थिए।

"> २६ असईले पाए विपद् व्यवस्थापन आधारभूत तालिम: Dekhapadhi तालिममा सिकाइएका आधुनिक प्रविधिका ज्ञान, सीपलाई अनुशासित र धैर्यतापूर्वक कार्यक्षेत्रमा प्रयोग गर्न एसएसपी लालमणि आचार्यको निर्देशन।  ">
२६ असईले पाए विपद् व्यवस्थापन आधारभूत तालिम
काठमाडौँ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले प्रहरी प्रधान कार्यालय, विपद् व्यवस्थापन महाशाखा सामाखुसी आयोजना गरेको १७ औँ समूहको विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको छ।

बिहीबार तालिम समापनका अवसरमा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालमणि आचार्यले तालिममा सिकाइएका आधुनिक प्रविधिका ज्ञान, सीपलाई अनुशासित र धैर्यतापूर्वक कार्यक्षेत्रमा प्रयोग गर्न निर्देशन दिए।

नेपाल प्रहरीले विभिन्न समयमा प्रदान गर्ने तालिमहरूले प्रहरी कर्मचारीहरूको आत्मबल वृद्धि गरी थप दक्षता हासिल गर्न मद्दत पुग्ने उनले बताए।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक (डीएसपी) चतुर्भुज ओझाले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

४५ कार्यदिन अवधि रहेको उक्त तालिममा २६ जना प्रहरी सहायक निरीक्षकहरूले तालिम लिएका थिए।

प्रतिक्रिया दिनुहोस्