काठमाडौँ। लाखौँ नागरिकलाई नागरिकताबाट बञ्चित गरिएको भन्दै पिछडावर्ग (ओबीसी) महासभाले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको छ।

पिछडावर्ग महासभाका राष्ट्रिय अध्यक्ष रामकुमार महतो, महासचिव नथुनी कुशवाहा, सचिव नागेन्द्र सिंह, सदस्य सुनिल कुमार महतो, राजनारायण महतो, अशोक कुमार दासलगायतका टोलीले ज्ञापन पत्र बुझाएका हुन्।

जन्मको आधारमा नागरिकता पाउने संवैधानिक प्रावधान भए पनि लाखौँ नागरिकलाई नागरिकताविहीन बनाएको पिछडावर्ग महासभाले ठहर गरेको छ।

“नागरिकताविहीन नागरिकहरू रोजगारबाट वञ्चित भएकै कारण आज युवाहरू लागूऔषध ओसारपोसार, विकृति विसंगति समाजमा फैलिरहेकाले ध्यानाकर्षण गराउँदछौँ,” आज गृहमन्त्री थापालाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ।

महासभाले यसअघि प्रदेश १ को झापा, मोरङ, सुनसरी र प्रदेश २ को ८ वटा गरी ११ जिल्लामा ज्ञापन पत्र बझाइसकेको छ।

जन्मसिद्ध नागरिकता प्राप्त गरेका सन्तानलाई वंशज नागरिकता प्रदान गर्नुपर्ने र समाजमा बढ्दै गइरहेको हत्या हिंसा, बलात्कार जस्ता विकृतिहरूको अन्त्य हुनुपर्ने उनीहरूको माग छ।

आफ्ना मागहरू पूरा नभए चरणबद्ध रूपमा आन्दोलनमा उत्रिने महासभाका राष्ट्रिय अध्यक्ष रामकुमार महतोद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ।

" /> काठमाडौँ। लाखौँ नागरिकलाई नागरिकताबाट बञ्चित गरिएको भन्दै पिछडावर्ग (ओबीसी) महासभाले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको छ।

पिछडावर्ग महासभाका राष्ट्रिय अध्यक्ष रामकुमार महतो, महासचिव नथुनी कुशवाहा, सचिव नागेन्द्र सिंह, सदस्य सुनिल कुमार महतो, राजनारायण महतो, अशोक कुमार दासलगायतका टोलीले ज्ञापन पत्र बुझाएका हुन्।

जन्मको आधारमा नागरिकता पाउने संवैधानिक प्रावधान भए पनि लाखौँ नागरिकलाई नागरिकताविहीन बनाएको पिछडावर्ग महासभाले ठहर गरेको छ।

“नागरिकताविहीन नागरिकहरू रोजगारबाट वञ्चित भएकै कारण आज युवाहरू लागूऔषध ओसारपोसार, विकृति विसंगति समाजमा फैलिरहेकाले ध्यानाकर्षण गराउँदछौँ,” आज गृहमन्त्री थापालाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ।

महासभाले यसअघि प्रदेश १ को झापा, मोरङ, सुनसरी र प्रदेश २ को ८ वटा गरी ११ जिल्लामा ज्ञापन पत्र बझाइसकेको छ।

जन्मसिद्ध नागरिकता प्राप्त गरेका सन्तानलाई वंशज नागरिकता प्रदान गर्नुपर्ने र समाजमा बढ्दै गइरहेको हत्या हिंसा, बलात्कार जस्ता विकृतिहरूको अन्त्य हुनुपर्ने उनीहरूको माग छ।

आफ्ना मागहरू पूरा नभए चरणबद्ध रूपमा आन्दोलनमा उत्रिने महासभाका राष्ट्रिय अध्यक्ष रामकुमार महतोद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ।

"> नागरिकता नदिए चरणबद्ध रूपमा आन्दोलन : पिछडावर्ग महासभा: Dekhapadhi जन्मको आधारमा नागरिकता पाउने संवैधानिक प्रावधान भए पनि लाखौँ नागरिकलाई नागरिकताविहीन बनाएको पिछडावर्ग महासभाले ठहर गरेको छ।  ">
नागरिकता नदिए चरणबद्ध रूपमा आन्दोलन : पिछडावर्ग महासभा
काठमाडौँ। लाखौँ नागरिकलाई नागरिकताबाट बञ्चित गरिएको भन्दै पिछडावर्ग (ओबीसी) महासभाले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको छ।

पिछडावर्ग महासभाका राष्ट्रिय अध्यक्ष रामकुमार महतो, महासचिव नथुनी कुशवाहा, सचिव नागेन्द्र सिंह, सदस्य सुनिल कुमार महतो, राजनारायण महतो, अशोक कुमार दासलगायतका टोलीले ज्ञापन पत्र बुझाएका हुन्।

जन्मको आधारमा नागरिकता पाउने संवैधानिक प्रावधान भए पनि लाखौँ नागरिकलाई नागरिकताविहीन बनाएको पिछडावर्ग महासभाले ठहर गरेको छ।

“नागरिकताविहीन नागरिकहरू रोजगारबाट वञ्चित भएकै कारण आज युवाहरू लागूऔषध ओसारपोसार, विकृति विसंगति समाजमा फैलिरहेकाले ध्यानाकर्षण गराउँदछौँ,” आज गृहमन्त्री थापालाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ।

महासभाले यसअघि प्रदेश १ को झापा, मोरङ, सुनसरी र प्रदेश २ को ८ वटा गरी ११ जिल्लामा ज्ञापन पत्र बझाइसकेको छ।

जन्मसिद्ध नागरिकता प्राप्त गरेका सन्तानलाई वंशज नागरिकता प्रदान गर्नुपर्ने र समाजमा बढ्दै गइरहेको हत्या हिंसा, बलात्कार जस्ता विकृतिहरूको अन्त्य हुनुपर्ने उनीहरूको माग छ।

आफ्ना मागहरू पूरा नभए चरणबद्ध रूपमा आन्दोलनमा उत्रिने महासभाका राष्ट्रिय अध्यक्ष रामकुमार महतोद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्