काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङको भइरहेको भन्ने कुरालाई अस्वीकार गरेको छ।

प्राधिकरणले बिहीबार विज्ञप्ति जारी गर्दै आघोषित लोडसेडिङ भएको तथा विद्युत् आपूर्ति व्यवस्थापन गर्न नसकेको भनी प्रकाशित समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्राधिकरणले तीन वर्षअघि नै लोडसेडिङ अन्त्य भएको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नभएको स्पष्ट पारेको छ।

“विद्युत् उपभोक्ताहरूको माग र आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिङ गर्नुपर्ने बाध्यता रहन्छ। हाल प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पाद र नपुग हुँदा भारतबाट आयत गरी विद्युत मागबराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविष्यमा पनि गरिने अवस्था छैन,” नेपाल विद्युत् प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हालको समस्या समाधानका लागि प्राधिकरण सक्षम रहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “भारवहन क्षमताभन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय विद्युत प्रसारण र आपूर्तिमा अवरोध लोडसेडिङ होइन। अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम छ।”

प्राधिकरणले पुस १३ र १४ गते राष्ट्रिय विद्युत् प्रणालीमा आएको अवरोधका कारण बत्ती गएको र हाल उक्त समस्या भारप्रेषण केन्द्र र ग्रीड सञ्चालन विभागमार्फत् निराकरण गरिसकेको जनाएको छ।

" /> काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङको भइरहेको भन्ने कुरालाई अस्वीकार गरेको छ।

"> अघोषित लोडसेडिङ विद्युत् प्राधिकरणद्वारा स्वीकार, भन्छ– लोडसेडिङ गर्नुपर्ने अवस्था छैन: Dekhapadhi
अघोषित लोडसेडिङ विद्युत् प्राधिकरणद्वारा स्वीकार, भन्छ– लोडसेडिङ गर्नुपर्ने अवस्था छैन
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङको भइरहेको भन्ने कुरालाई अस्वीकार गरेको छ।

प्राधिकरणले बिहीबार विज्ञप्ति जारी गर्दै आघोषित लोडसेडिङ भएको तथा विद्युत् आपूर्ति व्यवस्थापन गर्न नसकेको भनी प्रकाशित समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्राधिकरणले तीन वर्षअघि नै लोडसेडिङ अन्त्य भएको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नभएको स्पष्ट पारेको छ।

“विद्युत् उपभोक्ताहरूको माग र आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिङ गर्नुपर्ने बाध्यता रहन्छ। हाल प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पाद र नपुग हुँदा भारतबाट आयत गरी विद्युत मागबराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविष्यमा पनि गरिने अवस्था छैन,” नेपाल विद्युत् प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हालको समस्या समाधानका लागि प्राधिकरण सक्षम रहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “भारवहन क्षमताभन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय विद्युत प्रसारण र आपूर्तिमा अवरोध लोडसेडिङ होइन। अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम छ।”

प्राधिकरणले पुस १३ र १४ गते राष्ट्रिय विद्युत् प्रणालीमा आएको अवरोधका कारण बत्ती गएको र हाल उक्त समस्या भारप्रेषण केन्द्र र ग्रीड सञ्चालन विभागमार्फत् निराकरण गरिसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्