जुम्लामा एक वृद्धा आफ्नै घरमा मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। जुम्लाको चन्दननाथ नगरपालिका-४ भारतिवाडामा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन्।</p>
<p style="text-align: justify;">प्रहरीका अनुसार ६९ वर्षीया सतलदेवी रोकाया आज दिउँसो मृत फेला परेकी हुन्। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। </p>