काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भण्डारीसमक्ष गत आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन पेश भएको हो।
आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आज राष्ट्रपति भण्डारीलाई गत आर्थिक वर्षको आयोगको प्रतिवेदन पेस गरेका हुन्।
नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेश गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।
" />

">
राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश: Dekhapadhi
आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आज राष्ट्रपति भण्डारीलाई गत आर्थिक वर्षको आयोगको प्रतिवेदन पेस गरेका हुन्।
नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश गरिएको हो।
राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश
<p style="text-align: justify;">काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भण्डारीसमक्ष गत आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन पेश भएको हो।</p>
<p style="text-align: justify;">आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आज राष्ट्रपति भण्डारीलाई गत आर्थिक वर्षको आयोगको प्रतिवेदन पेस गरेका हुन्।</p>
<p style="text-align: justify;">नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेश गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।</p>