काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका-१३ दुई कुलाको मुहानस्थित नहरको जालीमा एकजना पुरुष मृत फेला परेका छन्।

मृत फेला पुरुषको उमेर अन्दाजी ३५ वर्ष रहेको छ। उनको सनाखत हालसम्म भएको छैन।

प्रहरीले मृतकको पहिचान खोजीका साथै घटनासम्बन्धी अनुसन्धान थालेको छ।

" /> काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका-१३ दुई कुलाको मुहानस्थित नहरको जालीमा एकजना पुरुष मृत फेला परेका छन्।

मृत फेला पुरुषको उमेर अन्दाजी ३५ वर्ष रहेको छ। उनको सनाखत हालसम्म भएको छैन।

प्रहरीले मृतकको पहिचान खोजीका साथै घटनासम्बन्धी अनुसन्धान थालेको छ।

"> पोखरामा एकजना मृत फेला, सनाखत हुन बाँकी: Dekhapadhi
पोखरामा एकजना मृत फेला, सनाखत हुन बाँकी <p style="text-align: justify;">काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका-१३ दुई कुलाको मुहानस्थित नहरको जालीमा एकजना पुरुष मृत फेला परेका छन्।</p> <p style="text-align: justify;">मृत फेला पुरुषको उमेर अन्दाजी ३५ वर्ष रहेको छ। उनको सनाखत हालसम्म भएको छैन।</p> <p style="text-align: justify;">प्रहरीले मृतकको पहिचान खोजीका साथै घटनासम्बन्धी अनुसन्धान थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्