काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेश बस्नेतलाई गालीगलौज गरेको भन्दै एकजना प्रहरी पक्राउ परेका छन्।

पक्राउ पर्ने पूर्वप्रहरी सहायकनिरीक्षक (असई) डिल्लीबहादुर चन्द रहेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय, बाँकेसँग समन्वय गरी चन्दलाई नेपालगञ्जबाट पक्राउ गरेको हो।

ब्यूरोले विद्युतीय अपराध ऐनअनुसार चन्दलाई कारबाही गर्ने भएको छ।

ब्यूरोका प्रवक्ता तथा एसएसपी नविन्द अर्यालले एकजना कानुन व्यवसायीले दिएको जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको बताए। ‘सांसद अपहरण प्रकरण’लाई जोडेर चन्दले बस्नेतलाई अभद्र टिप्पणी गरेको जाहेरीमा उल्लेख गरेको ब्यूरोले जनाएको छ।

पक्राउ परेका चन्दले नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका हुन्।

" /> काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेश बस्नेतलाई गालीगलौज गरेको भन्दै एकजना प्रहरी पक्राउ परेका छन्।

पक्राउ पर्ने पूर्वप्रहरी सहायकनिरीक्षक (असई) डिल्लीबहादुर चन्द रहेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय, बाँकेसँग समन्वय गरी चन्दलाई नेपालगञ्जबाट पक्राउ गरेको हो।

ब्यूरोले विद्युतीय अपराध ऐनअनुसार चन्दलाई कारबाही गर्ने भएको छ।

ब्यूरोका प्रवक्ता तथा एसएसपी नविन्द अर्यालले एकजना कानुन व्यवसायीले दिएको जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको बताए। ‘सांसद अपहरण प्रकरण’लाई जोडेर चन्दले बस्नेतलाई अभद्र टिप्पणी गरेको जाहेरीमा उल्लेख गरेको ब्यूरोले जनाएको छ।

पक्राउ परेका चन्दले नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका हुन्।

"> महेश बस्नेतलाई गाली गरेको आरोपमा पूर्वअसई पक्राउ: Dekhapadhi पूर्वप्रहरी सहायक निरीक्षक (असई) डिल्लीबहादुर चन्द पक्राउ परेका हुन्।
• ‘सांसद अपहरण प्रकरण’लाई जोडेर चन्दले नेकपाका नेता महेश बस्नेतलाई गालीगलौज गरेको आरोप।

महेश बस्नेतलाई गाली गरेको आरोपमा पूर्वअसई पक्राउ
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेश बस्नेतलाई गालीगलौज गरेको भन्दै एकजना प्रहरी पक्राउ परेका छन्।

पक्राउ पर्ने पूर्वप्रहरी सहायकनिरीक्षक (असई) डिल्लीबहादुर चन्द रहेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय, बाँकेसँग समन्वय गरी चन्दलाई नेपालगञ्जबाट पक्राउ गरेको हो।

ब्यूरोले विद्युतीय अपराध ऐनअनुसार चन्दलाई कारबाही गर्ने भएको छ।

ब्यूरोका प्रवक्ता तथा एसएसपी नविन्द अर्यालले एकजना कानुन व्यवसायीले दिएको जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको बताए। ‘सांसद अपहरण प्रकरण’लाई जोडेर चन्दले बस्नेतलाई अभद्र टिप्पणी गरेको जाहेरीमा उल्लेख गरेको ब्यूरोले जनाएको छ।

पक्राउ परेका चन्दले नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका हुन्।

प्रतिक्रिया दिनुहोस्