काठमाडौँ। नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका–११ मा रहेको सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीको सिमेन्ट मिलहपरमा आगलागी भएको छ।

बुधबार दिउँसो भएको आगलागीबाट मेसिनहरू जलेर नस्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार आगलागीबाट अन्दाजी चार करोड रूपैयाँ बराबरको क्षति भएको छ।

आगो, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ।

आगलागीको कारण खुलेको छैन।

" /> काठमाडौँ। नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका–११ मा रहेको सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीको सिमेन्ट मिलहपरमा आगलागी भएको छ।

बुधबार दिउँसो भएको आगलागीबाट मेसिनहरू जलेर नस्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार आगलागीबाट अन्दाजी चार करोड रूपैयाँ बराबरको क्षति भएको छ।

आगो, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ।

आगलागीको कारण खुलेको छैन।

"> सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा आगलागी, चार करोडका क्षति: Dekhapadhi आगलागीबाट चार करोडको क्षति।
  • आगलागीको कारण खुलेको छैन।
  • ">
    सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा आगलागी, चार करोडका क्षति <p style="text-align: justify;">काठमाडौँ। नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका&ndash;११ मा रहेको सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीको सिमेन्ट मिलहपरमा आगलागी भएको छ।</p> <p style="text-align: justify;">बुधबार दिउँसो भएको आगलागीबाट मेसिनहरू जलेर नस्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार आगलागीबाट अन्दाजी चार करोड रूपैयाँ बराबरको क्षति भएको छ।</p> <p style="text-align: justify;">आगो, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ।</p> <p style="text-align: justify;">आगलागीको कारण खुलेको छैन।</p>
    प्रतिक्रिया दिनुहोस्