लमजुङ। विकासको निर्माणले गति लिँदै गरेका पहाडी जिल्ला लमजुङमा ७५ वटा खानेपानी योजना निर्माणधीन अवस्थामा रहेका छन्। खानेपानी तथा सरसरफाइ डिभिजन कार्यालय गोरखा, इकाई कार्यालय लमजुङमार्फत् यस चालू आर्थिक वर्षमा ती सङ्ख्यामा खोनपानीका योजना निर्माणधीन रहेका हुन्।

ती योजनाका लागि सङ्घ र प्रदेश सरकारबाट १६ करोड आएको कार्यालय प्रमुख इन्जिनीयर शम्भुराज खनालले जानकारी दिए। उनका अनुसार सङ्घ सरकारबाट ५० वटा योजनाका लागि ११ करोड ६० लाख , प्रदेश सरकारको सशर्त अनुदानमा २५ वटा योजनाका लागि चार करोड ४६ लाख बजेट विनियोजन भएको छ।

यी दुवै सरकारबाट प्राप्त योजना सम्झौता भएर निर्माणधीन चरणमा रहेको कार्यालयले जनाएको छ।

कार्यालयले यसै आर्थिक वर्षभित्र ठूला दुईवटा योजना सम्पन्न गर्ने लक्ष्य राखेको छ। ५६ लाख रूपैयाँ बजेटमा निर्माणाधीन अवस्थामा रहेको भारते खानेपानी आयोजना र ३३ लाख रूपैयाँ बजेटमा निर्माणाधीन अवस्थामा रहेको बाङ्ग्रे लिफ्ट खानेपानी आयोजना गरी दुई ठूला योजना सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।

सरकारको लक्ष्यअनुरूप प्रत्येक घरमा एक धारा निर्माण गर्ने लक्ष्यका साथ ती योजना निर्माण भइरहेका छन्। केही स्थानमा खानेपानीको मुहान तथा स्रोत नभएका ठाउँमा भने लिफ्टिङमार्फत् उपभोक्तालाई पानी खुवाउने लक्ष्य रहेको छ।

रासस

" /> लमजुङ। विकासको निर्माणले गति लिँदै गरेका पहाडी जिल्ला लमजुङमा ७५ वटा खानेपानी योजना निर्माणधीन अवस्थामा रहेका छन्। खानेपानी तथा सरसरफाइ डिभिजन कार्यालय गोरखा, इकाई कार्यालय लमजुङमार्फत् यस चालू आर्थिक वर्षमा ती सङ्ख्यामा खोनपानीका योजना निर्माणधीन रहेका हुन्।

ती योजनाका लागि सङ्घ र प्रदेश सरकारबाट १६ करोड आएको कार्यालय प्रमुख इन्जिनीयर शम्भुराज खनालले जानकारी दिए। उनका अनुसार सङ्घ सरकारबाट ५० वटा योजनाका लागि ११ करोड ६० लाख , प्रदेश सरकारको सशर्त अनुदानमा २५ वटा योजनाका लागि चार करोड ४६ लाख बजेट विनियोजन भएको छ।

यी दुवै सरकारबाट प्राप्त योजना सम्झौता भएर निर्माणधीन चरणमा रहेको कार्यालयले जनाएको छ।

कार्यालयले यसै आर्थिक वर्षभित्र ठूला दुईवटा योजना सम्पन्न गर्ने लक्ष्य राखेको छ। ५६ लाख रूपैयाँ बजेटमा निर्माणाधीन अवस्थामा रहेको भारते खानेपानी आयोजना र ३३ लाख रूपैयाँ बजेटमा निर्माणाधीन अवस्थामा रहेको बाङ्ग्रे लिफ्ट खानेपानी आयोजना गरी दुई ठूला योजना सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।

सरकारको लक्ष्यअनुरूप प्रत्येक घरमा एक धारा निर्माण गर्ने लक्ष्यका साथ ती योजना निर्माण भइरहेका छन्। केही स्थानमा खानेपानीको मुहान तथा स्रोत नभएका ठाउँमा भने लिफ्टिङमार्फत् उपभोक्तालाई पानी खुवाउने लक्ष्य रहेको छ।

रासस

"> लमजुङमा ७५ खानेपानी योजना निर्माणको चरणमा: Dekhapadhi सङ्घ सरकारबाट ५० वटा योजनाका लागि ११ करोड ६० लाख, प्रदेश सरकारको सशर्त अनुदानमा २५ वटा योजनाका लागि चार करोड ४६ लाख बजेट विनियोजन भएको छ।  ">
लमजुङमा ७५ खानेपानी योजना निर्माणको चरणमा
लमजुङ। विकासको निर्माणले गति लिँदै गरेका पहाडी जिल्ला लमजुङमा ७५ वटा खानेपानी योजना निर्माणधीन अवस्थामा रहेका छन्। खानेपानी तथा सरसरफाइ डिभिजन कार्यालय गोरखा, इकाई कार्यालय लमजुङमार्फत् यस चालू आर्थिक वर्षमा ती सङ्ख्यामा खोनपानीका योजना निर्माणधीन रहेका हुन्।

ती योजनाका लागि सङ्घ र प्रदेश सरकारबाट १६ करोड आएको कार्यालय प्रमुख इन्जिनीयर शम्भुराज खनालले जानकारी दिए। उनका अनुसार सङ्घ सरकारबाट ५० वटा योजनाका लागि ११ करोड ६० लाख , प्रदेश सरकारको सशर्त अनुदानमा २५ वटा योजनाका लागि चार करोड ४६ लाख बजेट विनियोजन भएको छ।

यी दुवै सरकारबाट प्राप्त योजना सम्झौता भएर निर्माणधीन चरणमा रहेको कार्यालयले जनाएको छ।

कार्यालयले यसै आर्थिक वर्षभित्र ठूला दुईवटा योजना सम्पन्न गर्ने लक्ष्य राखेको छ। ५६ लाख रूपैयाँ बजेटमा निर्माणाधीन अवस्थामा रहेको भारते खानेपानी आयोजना र ३३ लाख रूपैयाँ बजेटमा निर्माणाधीन अवस्थामा रहेको बाङ्ग्रे लिफ्ट खानेपानी आयोजना गरी दुई ठूला योजना सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।

सरकारको लक्ष्यअनुरूप प्रत्येक घरमा एक धारा निर्माण गर्ने लक्ष्यका साथ ती योजना निर्माण भइरहेका छन्। केही स्थानमा खानेपानीको मुहान तथा स्रोत नभएका ठाउँमा भने लिफ्टिङमार्फत् उपभोक्तालाई पानी खुवाउने लक्ष्य रहेको छ।

रासस

प्रतिक्रिया दिनुहोस्