काठमाडौँ। सुनसरीमा १८ वर्षीया किशोरी बलात्कृत भएकी छिन्। किशोरी बुधबार राति बलात्कृत भएकी हुन्।
बलात्कार गरेको आरोपमा इलाकाप्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। उनी जिल्लाको देवानगञ्ज गाउँपालिका–२ का हुन्।
प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दायर गरी अनुसन्धान थालेको छ।
" />

">
१८ वर्षीया किशोरी बलात्कारको आरोपमा १७ वर्षीय किशोर पक्राउ: Dekhapadhi
सुनसरीमा १८ वर्षीया किशोरीलाई राति बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ परेका छन्।
">
१८ वर्षीया किशोरी बलात्कारको आरोपमा १७ वर्षीय किशोर पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। सुनसरीमा १८ वर्षीया किशोरी बलात्कृत भएकी छिन्। किशोरी बुधबार राति बलात्कृत भएकी हुन्।</p>
<p style="text-align: justify;">बलात्कार गरेको आरोपमा इलाकाप्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। उनी जिल्लाको देवानगञ्ज गाउँपालिका–२ का हुन्।</p>
<p style="text-align: justify;">प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दायर गरी अनुसन्धान थालेको छ।</p>