काठमाडौं। मकवानपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन्।

घरमा कोही नभएको अवस्थामा किशोरी बलात्कृत भएकी हुन्।

बलात्कार गरेको अरोपमा ३२ वर्षीय सुरेन मोक्तानलाई प्रहरी चौकीभार्ताबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनी कैलाश गाउँपालिका-३ गिन्तीका हुन्।

प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं। मकवानपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन्।

घरमा कोही नभएको अवस्थामा किशोरी बलात्कृत भएकी हुन्।

बलात्कार गरेको अरोपमा ३२ वर्षीय सुरेन मोक्तानलाई प्रहरी चौकीभार्ताबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनी कैलाश गाउँपालिका-३ गिन्तीका हुन्।

प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।

"> घरमा कोही नहुँदा किशोरी बलात्कृत: Dekhapadhi घरमा कोही नभएको बेला १५ वर्षीया किशोरी बलात्कृत।
• बलात्कार आरोपमा ३२ वर्षीय सुरेन मोक्तान पक्राउ।

घरमा कोही नहुँदा किशोरी बलात्कृत
काठमाडौं। मकवानपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन्।

घरमा कोही नभएको अवस्थामा किशोरी बलात्कृत भएकी हुन्।

बलात्कार गरेको अरोपमा ३२ वर्षीय सुरेन मोक्तानलाई प्रहरी चौकीभार्ताबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनी कैलाश गाउँपालिका-३ गिन्तीका हुन्।

प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्