काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट करिब ७०० ग्राम चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको टिस्टुङ गाउँपालिका-७ बस्ने २३ वर्षीय सुनिल तामाङ र सिन्धुली घर भइ धादिङ बैरेनी बस्ने १६ वर्षीय किशोर रहेका छन्।
पालुङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ५१८६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार उनीहरूलाई झोलामा लुकाएर ल्याएको उक्त धुलोसहित फेला पारी पक्राउ गरेको हो।
" /> काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट करिब ७०० ग्राम चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा मकवानपुरको टिस्टुङ गाउँपालिका-७ बस्ने २३ वर्षीय सुनिल तामाङ र सिन्धुली घर भइ धादिङ बैरेनी बस्ने १६ वर्षीय किशोर रहेका छन्।

">