काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सालकको खपेटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका-५ घर भएका १९ वर्षीय मनोज राई र नुवाकोटको बेल्कोटगढी नगरपालिका-२ घर भएका २३ वर्षीय सूर्य तामाङ रहेका छन्।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ६१३८ नम्बरको बसलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार राईको झोलामा उक्त खपेटा फेला पारेपछि राई र उक्त खपेटा लिन आएका तामाङलाई प्रहरीले सीतापाइलाबाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सालकको खपेटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका-५ घर भएका १९ वर्षीय मनोज राई र नुवाकोटको बेल्कोटगढी नगरपालिका-२ घर भएका २३ वर्षीय सूर्य तामाङ रहेका छन्।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ६१३८ नम्बरको बसलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार राईको झोलामा उक्त खपेटा फेला पारेपछि राई र उक्त खपेटा लिन आएका तामाङलाई प्रहरीले सीतापाइलाबाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

"> सालकको खपेटा बेच्न र किन्न खोज्ने पक्राउ: Dekhapadhi १९ वर्षीय मनोज राई र २३ वर्षीय सूर्य तामाङ पक्राउ।
• मनोजले सूर्यलाई बेच्न खोजेको खुलासा।

सालकको खपेटा बेच्न र किन्न खोज्ने पक्राउ
काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सालकको खपेटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका-५ घर भएका १९ वर्षीय मनोज राई र नुवाकोटको बेल्कोटगढी नगरपालिका-२ घर भएका २३ वर्षीय सूर्य तामाङ रहेका छन्।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ६१३८ नम्बरको बसलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार राईको झोलामा उक्त खपेटा फेला पारेपछि राई र उक्त खपेटा लिन आएका तामाङलाई प्रहरीले सीतापाइलाबाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्