काठमाडौं। काठमाडौं उपत्यकामा एकै दिन विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ६ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। उनीहरू बुधबार कारबाहीमा परेका हुन्।
कारबाहीमा पर्नेमा जसमा सडक तथा फुटपाथमा पार्किङ गर्ने १३६ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने ११९ जना रहेका छन्।
यस्तै, एकतर्फी सडकमा सो विपरीत चलाउने ५१ जना, सडक लेन पालना नगर्ने ७० जना, मदिरा पिएर सवारी साधन चलाउने ४९ जनालाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
सवारी साधनको नम्बर प्लेट स्पष्ट नराख्ने २६ जनालाई समेत बुधबार ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रूपमा नै सञ्चालन भइरहेका छन्।

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ६ जना सवारी चालकमाथि कारबाही: Dekhapadhi
कारबाहीमा पर्नेमा जसमा सडक तथा फुटपाथमा पार्किङ गर्ने १३६ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने ११९ जना रहेका छन्।

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ६ जना सवारी चालकमाथि कारबाही