काठमाडौं। देशका विभिन्न स्थानमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। ललितपुर, रूपन्देही, धनुषा र बारामा भएको दुर्घटना उनीहरू घाइते भएका हुन्।

ललितपुरको खोकना देबाटोमा गएराति रोकिराखेको जेसीबीमा स्कुटर ठोक्किँदा स्कुटर चालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा ललितपुरको बुङमतीका ४२ वर्षीय अनोज तुलाधर रहेका छन्।

मेडिसिटी अस्पताल भैसेपाटीमा घाइते तुलाधरको उपचार भइरहेको छ। गएराति ९ बजे बा ८५ प ९५१४ नम्बरको स्कुटर अनियन्त्रित भइ सडक किनारमा रोकिराखेको जेसीबीमा ठोक्किएको थियो।

यसैगरी, रूपन्देहीको बुटवल उपमहानगरपालिका-१२ ढबाहामा हिजो साँझ दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालक घाइते भएका छन्। घाइते दुवैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

घाइतेमध्ये एक जनाको अवस्था भने गम्भीर रहेको छ। दुई विपरीत दिशाबाट जाँदै गरेका लु ३० प ४९२६ र लु २७ प २१७२ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ६ बजे आपसमा ठोक्किएका थिए।

बाँकेको कोहलपुर नगरपालिका-१ कौशिलानगरमा पनि हिजो साँझ सवा ६ बजे भे १ ख ८०६ नम्बरको माइक्रोबस र भे ७ प ७४८८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

घाइतेलाई उपचरको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पठाइएको छ। दुवै सवारीसाधनसहित माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

धनुषाको हंसपुर नगरपालिका-९ मडाहामा हिजो साँझ मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक धनुषाकै २२ वर्षीय सन्तोष दास र पछाडि सवार २२ वर्षकी दीपेन्द्र मण्डल रहेका छन्।

घाइते दुवैलाई उपचारको लागि धरान पठाइएको छ। जनकपुरबाट महुलियातर्फ जाँदै गरेको प्रदेश २-०२-००१ प ३९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो।

त्यस्तै, बाराको जीतपुर सिमरा उपमहानगरपालिका १६ डकाहामा हिजो साँझ ट्याक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१३ का ३५ वर्षीय अवधेशप्रसाद जैसवाल रहेका छन्। घाइतेलाई उपचारको लागि कलैयामा रहेको जिल्ला अस्पताल पठाइएको छ।

सडकमा रोकी राखेको ना ७ त ६२०२ नम्बरको ट्याक्टरको टेलरमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेको प्रदेश २ ०३ ००७ प ५९७० नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुवै सवारीसाधनसहित ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ।

" /> काठमाडौं। देशका विभिन्न स्थानमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। ललितपुर, रूपन्देही, धनुषा र बारामा भएको दुर्घटना उनीहरू घाइते भएका हुन्।

"> विभिन्न स्थानमा मोटरसाइकल दुर्घटना हुँदा ७ जना घाइते: Dekhapadhi ललितपुरको खोकना देबाटोमा गएराति रोकिराखेको जेसीबीमा स्कुटर ठोक्किँदा स्कुटर चालक गम्भीर घाइते भएका छन्।
• घाइते हुनेमा ललितपुरको बुङमतीका ४२ वर्षीय अनोज तुलाधर रहेका छन्।

विभिन्न स्थानमा मोटरसाइकल दुर्घटना हुँदा ७ जना घाइते
काठमाडौं। देशका विभिन्न स्थानमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। ललितपुर, रूपन्देही, धनुषा र बारामा भएको दुर्घटना उनीहरू घाइते भएका हुन्।

ललितपुरको खोकना देबाटोमा गएराति रोकिराखेको जेसीबीमा स्कुटर ठोक्किँदा स्कुटर चालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा ललितपुरको बुङमतीका ४२ वर्षीय अनोज तुलाधर रहेका छन्।

मेडिसिटी अस्पताल भैसेपाटीमा घाइते तुलाधरको उपचार भइरहेको छ। गएराति ९ बजे बा ८५ प ९५१४ नम्बरको स्कुटर अनियन्त्रित भइ सडक किनारमा रोकिराखेको जेसीबीमा ठोक्किएको थियो।

यसैगरी, रूपन्देहीको बुटवल उपमहानगरपालिका-१२ ढबाहामा हिजो साँझ दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालक घाइते भएका छन्। घाइते दुवैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

घाइतेमध्ये एक जनाको अवस्था भने गम्भीर रहेको छ। दुई विपरीत दिशाबाट जाँदै गरेका लु ३० प ४९२६ र लु २७ प २१७२ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ६ बजे आपसमा ठोक्किएका थिए।

बाँकेको कोहलपुर नगरपालिका-१ कौशिलानगरमा पनि हिजो साँझ सवा ६ बजे भे १ ख ८०६ नम्बरको माइक्रोबस र भे ७ प ७४८८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

घाइतेलाई उपचरको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पठाइएको छ। दुवै सवारीसाधनसहित माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

धनुषाको हंसपुर नगरपालिका-९ मडाहामा हिजो साँझ मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक धनुषाकै २२ वर्षीय सन्तोष दास र पछाडि सवार २२ वर्षकी दीपेन्द्र मण्डल रहेका छन्।

घाइते दुवैलाई उपचारको लागि धरान पठाइएको छ। जनकपुरबाट महुलियातर्फ जाँदै गरेको प्रदेश २-०२-००१ प ३९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो।

त्यस्तै, बाराको जीतपुर सिमरा उपमहानगरपालिका १६ डकाहामा हिजो साँझ ट्याक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१३ का ३५ वर्षीय अवधेशप्रसाद जैसवाल रहेका छन्। घाइतेलाई उपचारको लागि कलैयामा रहेको जिल्ला अस्पताल पठाइएको छ।

सडकमा रोकी राखेको ना ७ त ६२०२ नम्बरको ट्याक्टरको टेलरमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेको प्रदेश २ ०३ ००७ प ५९७० नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुवै सवारीसाधनसहित ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्