बागमती। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा ६ वटा वडा कार्यालयको भवन निर्माण कार्य जारी छ। अहिले भाडाको घरमा र अरु विभिन्न सङ्घसंस्थाका भवनमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भोग्दै आएकाले ६ वटा वडामा नयाँ भवन निर्माण कार्य जारी रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए।

वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडा कार्यालयका भवन निर्माण कार्य जारी छ। गाउँपालिकाले आफ्नै लगानीमा ६ वटा वडा कार्यालय भवन निर्माण गरेर भाडाको घरबाट सर्ने तयारी गरेको हो। वडा कार्यालयका भवन निर्माणका लागि चालु आर्थिक वर्ष ०७७/७८ को बजेटमा गाउँपालिकाले एक करोड रुपैयाँका दरले पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो थियो। एक करोड रुपैयाँ जिल्ला समन्वय समिति मकवानपुरले एक वडा कार्यालय भवन निर्माण गर्न सहयोग गरेपछि ६ वटा वडा कार्यालयको भवन निर्माण भइरहको अध्यक्ष उप्रेतीले बताए।

ठेक्कामार्फत वडा कार्यालयको भवन निर्माण भइरहेको हो। छ वटा मध्ये एउटा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ। अरु पाँच वटा वडा कार्यालयका भवन धमाधम निर्माण भइरहेका छन्। मनहरी गाउँपालिकामा नौ वटा वडा रहेका छन्। रासस

" /> बागमती। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा ६ वटा वडा कार्यालयको भवन निर्माण कार्य जारी छ। अहिले भाडाको घरमा र अरु विभिन्न सङ्घसंस्थाका भवनमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भोग्दै आएकाले ६ वटा वडामा नयाँ भवन निर्माण कार्य जारी रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए।

वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडा कार्यालयका भवन निर्माण कार्य जारी छ। गाउँपालिकाले आफ्नै लगानीमा ६ वटा वडा कार्यालय भवन निर्माण गरेर भाडाको घरबाट सर्ने तयारी गरेको हो। वडा कार्यालयका भवन निर्माणका लागि चालु आर्थिक वर्ष ०७७/७८ को बजेटमा गाउँपालिकाले एक करोड रुपैयाँका दरले पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो थियो। एक करोड रुपैयाँ जिल्ला समन्वय समिति मकवानपुरले एक वडा कार्यालय भवन निर्माण गर्न सहयोग गरेपछि ६ वटा वडा कार्यालयको भवन निर्माण भइरहको अध्यक्ष उप्रेतीले बताए।

ठेक्कामार्फत वडा कार्यालयको भवन निर्माण भइरहेको हो। छ वटा मध्ये एउटा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ। अरु पाँच वटा वडा कार्यालयका भवन धमाधम निर्माण भइरहेका छन्। मनहरी गाउँपालिकामा नौ वटा वडा रहेका छन्। रासस

"> मनहरीका सबै वडाकाे आफ्नै भवन: Dekhapadhi गाउँपालिकाले आफ्नै लगानीमा ६ वटा वडा कार्यालय भवन निर्माण गरेर भाडाको घरबाट सर्ने तयारी गरेको हो। 
  • वडा कार्यालयका भवन निर्माणका लागि चालु आर्थिक वर्ष ०७७/७८ को बजेटमा गाउँपालिकाले एक करोड रुपैयाँका दरले पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो थियो।
  • ">
    मनहरीका सबै वडाकाे आफ्नै भवन <p style="text-align: justify;">बागमती। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा ६ वटा वडा कार्यालयको भवन निर्माण कार्य जारी छ। अहिले भाडाको घरमा र अरु विभिन्न सङ्घसंस्थाका भवनमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भोग्दै आएकाले ६ वटा वडामा नयाँ भवन निर्माण कार्य जारी रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए।</p> <p style="text-align: justify;">वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडा कार्यालयका भवन निर्माण कार्य जारी छ। गाउँपालिकाले आफ्नै लगानीमा ६ वटा वडा कार्यालय भवन निर्माण गरेर भाडाको घरबाट सर्ने तयारी गरेको हो। वडा कार्यालयका भवन निर्माणका लागि चालु आर्थिक वर्ष ०७७/७८ को बजेटमा गाउँपालिकाले एक करोड रुपैयाँका दरले पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो थियो। एक करोड रुपैयाँ जिल्ला समन्वय समिति मकवानपुरले एक वडा कार्यालय भवन निर्माण गर्न सहयोग गरेपछि ६ वटा वडा कार्यालयको भवन निर्माण भइरहको अध्यक्ष उप्रेतीले बताए।</p> <p style="text-align: justify;">ठेक्कामार्फत वडा कार्यालयको भवन निर्माण भइरहेको हो। छ वटा मध्ये एउटा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ। अरु पाँच वटा वडा कार्यालयका भवन धमाधम निर्माण भइरहेका छन्। मनहरी गाउँपालिकामा नौ वटा वडा रहेका छन्। रासस</p>
    प्रतिक्रिया दिनुहोस्