काठमाडौँ। काभ्रेको मण्डन देउपुर नगरपालिका–५ सल्लेबासमा एकजना मृत फेला परेका छन्। 

प्रहरीले आज एक बुलेटिन जारी गर्दै सोही ठाउँका श्रीराम भन्ने ३२ वर्षीय लीलानाथ डोटेल आज मृत फेला परेको जनाएको हो।

यस घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौँ। काभ्रेको मण्डन देउपुर नगरपालिका–५ सल्लेबासमा एकजना मृत फेला परेका छन्। 

प्रहरीले आज एक बुलेटिन जारी गर्दै सोही ठाउँका श्रीराम भन्ने ३२ वर्षीय लीलानाथ डोटेल आज मृत फेला परेको जनाएको हो।

यस घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

"> काभ्रेमा एकजना मृत फेला: Dekhapadhi
काभ्रेमा एकजना मृत फेला <p style="text-align: justify;">काठमाडौँ। काभ्रेको मण्डन देउपुर नगरपालिका&ndash;५ सल्लेबासमा एकजना मृत फेला परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीले आज एक बुलेटिन जारी गर्दै सोही ठाउँका श्रीराम भन्ने ३२ वर्षीय लीलानाथ डोटेल आज मृत फेला परेको जनाएको हो।</p> <p style="text-align: justify;">यस घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्