काठमाडौं। सरकारले एसपी डिल्लीराज विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले एसपी विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा उनी निलम्बनमा परेका थिए। जिल्ला अदालतल कञ्चनपुरबाट सफाइ पाएपछि विष्टले मन्त्रिपरिषद् बैठकमा निवेदन दिएका थिए।

प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गरेको र यातना दिएको अभियोगमा विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा उजुरी परेको थियो।

अदालतले अभियोग पुष्टि नभएको भन्दै सफाइ दिएको थियो। निर्मलाकी आमा दुर्गादेवी र हत्या अभियोगमा पक्राउ परेका दिलिप विष्टका दाई खड्कसिंह विष्टले एसपी बिष्टसहित ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जीसी, डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकहरू एकीन्द्रबहादुर खड्का, जगदीशप्रसाद भट्ट, प्रहरी नायब निरीक्षकहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी सावदविरुद्ध मुद्दा हालेका थिए।

२०७५ साउन ११ गते साथीको घरमा गएकी कञ्चनपुरको भिमत्तद नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। यस घटनामा संलग्न अझै पत्ता लाग्न सकेको छैन।

बर्खास्तमा परेका एसपी विष्टसँगै प्रहरी निरीक्षक जगदिश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए। दुवैजनाको कारवाही फुकुवा गर्दै पुनर्बहाली गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले देखापढीलाई जानकारी दिए।

" /> काठमाडौं। सरकारले एसपी डिल्लीराज विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले एसपी विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा उनी निलम्बनमा परेका थिए। जिल्ला अदालतल कञ्चनपुरबाट सफाइ पाएपछि विष्टले मन्त्रिपरिषद् बैठकमा निवेदन दिएका थिए।

प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गरेको र यातना दिएको अभियोगमा विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा उजुरी परेको थियो।

अदालतले अभियोग पुष्टि नभएको भन्दै सफाइ दिएको थियो। निर्मलाकी आमा दुर्गादेवी र हत्या अभियोगमा पक्राउ परेका दिलिप विष्टका दाई खड्कसिंह विष्टले एसपी बिष्टसहित ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जीसी, डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकहरू एकीन्द्रबहादुर खड्का, जगदीशप्रसाद भट्ट, प्रहरी नायब निरीक्षकहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी सावदविरुद्ध मुद्दा हालेका थिए।

२०७५ साउन ११ गते साथीको घरमा गएकी कञ्चनपुरको भिमत्तद नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। यस घटनामा संलग्न अझै पत्ता लाग्न सकेको छैन।

बर्खास्तमा परेका एसपी विष्टसँगै प्रहरी निरीक्षक जगदिश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए। दुवैजनाको कारवाही फुकुवा गर्दै पुनर्बहाली गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले देखापढीलाई जानकारी दिए।

"> निर्मला पन्त बलात्कार प्रकरणमा निलम्बित एसपी विष्टलाई सफाइपछि पुनर्बहालीको निर्णय: Dekhapadhi तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख विष्टलाई सेवाबाट हटाइएको थियो।
• निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा विष्टसहित ८ प्रहरी कारवाहीमा परेका थिए।

निर्मला पन्त बलात्कार प्रकरणमा निलम्बित एसपी विष्टलाई सफाइपछि पुनर्बहालीको निर्णय
काठमाडौं। सरकारले एसपी डिल्लीराज विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले एसपी विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा उनी निलम्बनमा परेका थिए। जिल्ला अदालतल कञ्चनपुरबाट सफाइ पाएपछि विष्टले मन्त्रिपरिषद् बैठकमा निवेदन दिएका थिए।

प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गरेको र यातना दिएको अभियोगमा विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा उजुरी परेको थियो।

अदालतले अभियोग पुष्टि नभएको भन्दै सफाइ दिएको थियो। निर्मलाकी आमा दुर्गादेवी र हत्या अभियोगमा पक्राउ परेका दिलिप विष्टका दाई खड्कसिंह विष्टले एसपी बिष्टसहित ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जीसी, डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकहरू एकीन्द्रबहादुर खड्का, जगदीशप्रसाद भट्ट, प्रहरी नायब निरीक्षकहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी सावदविरुद्ध मुद्दा हालेका थिए।

२०७५ साउन ११ गते साथीको घरमा गएकी कञ्चनपुरको भिमत्तद नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। यस घटनामा संलग्न अझै पत्ता लाग्न सकेको छैन।

बर्खास्तमा परेका एसपी विष्टसँगै प्रहरी निरीक्षक जगदिश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए। दुवैजनाको कारवाही फुकुवा गर्दै पुनर्बहाली गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले देखापढीलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्