बझाङको भाते खोला जाने बाटोमा एकजना मृत
<p style="text-align: justify;">काठमाडौँका। बझाङको मष्टा गाउँपालिका–४ बास्तोलीमा एक जना मृत फेला परेका छन्। </p>
<p style="text-align: justify;">सोही ठाउँको भातेखोला जाने बाटोमा ४३ वर्षीय श्याम थापा मृत फेला परेको प्रहरीले आज एक बुलेटिनमार्फत् जनाएको छ। </p>
<p style="text-align: justify;">यस घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको प्रहरीले उल्लेख गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
