काठमाडौँ। मोरङको कटहरी गाउँपालिका–३ कटहरी चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा २१ वर्षीय रोहित साह रहेका छन्।

ना.५ ख ८४३४ नम्बरको ट्याङकरले साह सवार प्रदेश १–०२–०४२ प ९५५९ नम्बरको मोटरसाइकललाई आज बिहान ठक्कर दिएको हो।

ठक्करपछि गम्भीर घाइते भएका उनको उपचारको लागि कोशी अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौँ। मोरङको कटहरी गाउँपालिका–३ कटहरी चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा २१ वर्षीय रोहित साह रहेका छन्।

ना.५ ख ८४३४ नम्बरको ट्याङकरले साह सवार प्रदेश १–०२–०४२ प ९५५९ नम्बरको मोटरसाइकललाई आज बिहान ठक्कर दिएको हो।

ठक्करपछि गम्भीर घाइते भएका उनको उपचारको लागि कोशी अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु: Dekhapadhi २१ वर्षीय रोहित साहको मृत्यु। ">
ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। मोरङको कटहरी गाउँपालिका&ndash;३ कटहरी चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">मृत्यु हुनेमा २१ वर्षीय रोहित साह रहेका छन्।</p> <p style="text-align: justify;">ना.५ ख ८४३४ नम्बरको ट्याङकरले साह सवार प्रदेश १&ndash;०२&ndash;०४२ प ९५५९ नम्बरको मोटरसाइकललाई आज बिहान ठक्कर दिएको हो।</p> <p style="text-align: justify;">ठक्करपछि गम्भीर घाइते भएका उनको उपचारको लागि कोशी अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्