टेकुमा एक पुरुष मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। काठमाडौँ महानगरपालिका–१२ टेकुमा एकजना पुरुष मृत फेला परेका छन्।</p>
<p style="text-align: justify;">सडक किनारामा आज बिहान अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेका हुन्। मृतकको नाम, थर, वतन खुलेको छैन।</p>
<p style="text-align: justify;">प्रहरीले मृतकको पहिचान खोजी गर्दै थप अनुसन्धान अघि बढाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
