काठमाडौँ। महोत्तरीको मटिहानी नगरपालिका–७ मा पिकअप भ्यानको ठक्करबाट ६ वर्षीय राज ठाकुरको मृत्यु भएको छ।
ब्याक गर्ने क्रममा ना.१ ज ३६०० नम्बरको पिकअपभ्यानले उनलाई आज बिहान ठक्कर दिएको थियो। ठक्करपछि गम्भीर घाइते उनको उपचारका लागि जनकपुरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।
भ्यान चालक फरार रहेका छन्। प्रहरीले चालकलाई खोजीरहेको जनाएको छ।
" />

">
पिकअप भ्यानको ठक्करबाट बालकको मृत्यु: Dekhapadhi
ब्याक गर्दा बालकलाई पिकअप भ्यानले ठक्कर दिएको हो।
पिकअप भ्यानको ठक्करबाट बालकको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। महोत्तरीको मटिहानी नगरपालिका–७ मा पिकअप भ्यानको ठक्करबाट ६ वर्षीय राज ठाकुरको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">ब्याक गर्ने क्रममा ना.१ ज ३६०० नम्बरको पिकअपभ्यानले उनलाई आज बिहान ठक्कर दिएको थियो। ठक्करपछि गम्भीर घाइते उनको उपचारका लागि जनकपुरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">भ्यान चालक फरार रहेका छन्। प्रहरीले चालकलाई खोजीरहेको जनाएको छ।</p>