काठमाडौं। धादिङ, मोरङ, झापा, कास्की, धनुषा र सिरहाका छुट्टा-छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।

धादिङ थाक्रे गाउँपालिका-३ ईजारा मोडस्थित सडकमा प्रदेश ३-०१-००३ क ४४०९ नम्बरको ट्रिपर दुर्घटना हुँदा सहचालक सोही ठाउँ बस्ने २० वर्षीय प्रेम थापा मगरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रिपर अनियन्त्रित भई मंगलबार बाटोबाट करिब ८० मिटर तल खसेको थियो।

मोरङ केराबारी गाउँपालिका-६ बुद्धचोकस्थित सडकमा को १ त ७५११ नम्बरको रोकिरहेको ट्याक्टर मंगलबार आफैँ गुड्दा किचिएर तीन वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने जितेन तामाङको छोरा पासाङ तामाङ रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

यसैगरी झापा कन्काई नगरपालिका-८ लक्ष्मीपुरस्थित सडकमा मंगलबार हाल नम्बर नखुलेको बेनेली कम्पनीको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका-७ बस्ने ६५ वर्षीया चन्दादेवी हलवाई रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउस बरालथरस्थित सडकमा ना ३ च ७३९८ नम्बरको जिपको ठक्करबाट मंगलबार एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुने पुरुष पैदलयात्रीको हाल पहिचान खुलेको छैन।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी कास्कीको पोखरा महानगरपालिका-६ लेकसाइडस्थित सडकमा बागमती प्रदेश ०२-०१५ प ८१३० नम्बरको मोटरसाइकल मंगलबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही महानगरपालिका-९ नयाँबजार बस्ने काठमाडौं घर भएका २५ वर्षीय सन्जिव केसी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।

धनुषाको धनुषाधाम नगरपालिका-९ मालटोलस्थित सडकमा ना ४ च ९३१७ नम्बरको बलेरो गाडी, बीआर ०६ जीडी ८८५९ नम्बरको ट्रक र को १ ख २३३८ नम्बरको ट्याङ्‍कर मंगलबार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्याङ्‍कर चालक मोरङको विराटनगर महानगरपालिका-४ बस्ने ३५ वर्षीय अर्जुनकुमार मण्डल र ट्रक चालक भारत बिहार झखरा बस्ने २० वर्षीय रंगिला कुमार रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याङ्‍करका सहचालकलाई थप उपचारका लागि मोडेल अस्पताल लालगढ र ट्रक सहचालकलाई विराटनगर पठाइएको छ।

सिरहाको लहान नगरपालिका-१३ शिवचोकस्थित सडकमा स १ त ७८८२ नम्बरको ट्याक्टर मंगलबार दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-२४ मलहनवा बस्ने २५ वर्षीय विन्दी सदायको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। धादिङ, मोरङ, झापा, कास्की, धनुषा र सिरहाका छुट्टा-छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।

"> छुट्टा-छुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु: Dekhapadhi मोरङ केराबारी गाउँपालिका-६ बुद्धचोकस्थित सडकमा को १ त ७५११ नम्बरको रोकिरहेको ट्याक्टर मंगलबार आफैं गुड्दा किचिएर तीन वर्षीय बालकको मृत्यु भएको छ।  ">
छुट्टा-छुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्