काठमाडौं। मंगलबार एकै दिन काठमाडौंका तीन स्थानमा चोरीका घटना भएका छन्।

तारकेश्वर नगरपालिका-११ शुभकामना चोक डेरा गरी बस्ने सिरहा गोलबजार नगरपालिका-३ घर भएका २५ वर्षीय रवीनकुमार लामाको कोठाबाट ताल्चा फुटाइ तीन तोला सुन र नगद ५० हजार रूपैयाँ मंगलबार राति चोरी भएको हो।

यसैगरी काठमाडौं महानगरपालिका-१५ अजिमा हलनजिक डेरा गरी बस्ने खोटाङ घर भएकी ३० वर्षीया भूमिका थापा मगर र तनहुँ व्यास नगरपालिका-११ घर भएकी २३ वर्षीया मनिषा गुरुङको कोठाबाट करिब दुई लाख १० हजार रूपैयाँ मूल्य बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ।

कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाएर सुनका विभिन्न गहना र नगद ६५ हजार रूपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।

यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका-५ थापाचोक बस्ने पवन सुनुवारको घरबाट करिब दुई लाख १९ हजार रूपैयाँ बराबरको सुनका विभिन्न गहना मंगलबार बेलुका चोरी भएको छ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं। मंगलबार एकै दिन काठमाडौंका तीन स्थानमा चोरीका घटना भएका छन्।

"> एकै दिन काठमाडौंका तीन स्थानमा चोरी, चोरको नजर गरगहनामा: Dekhapadhi
एकै दिन काठमाडौंका तीन स्थानमा चोरी, चोरको नजर गरगहनामा
काठमाडौं। मंगलबार एकै दिन काठमाडौंका तीन स्थानमा चोरीका घटना भएका छन्।

तारकेश्वर नगरपालिका-११ शुभकामना चोक डेरा गरी बस्ने सिरहा गोलबजार नगरपालिका-३ घर भएका २५ वर्षीय रवीनकुमार लामाको कोठाबाट ताल्चा फुटाइ तीन तोला सुन र नगद ५० हजार रूपैयाँ मंगलबार राति चोरी भएको हो।

यसैगरी काठमाडौं महानगरपालिका-१५ अजिमा हलनजिक डेरा गरी बस्ने खोटाङ घर भएकी ३० वर्षीया भूमिका थापा मगर र तनहुँ व्यास नगरपालिका-११ घर भएकी २३ वर्षीया मनिषा गुरुङको कोठाबाट करिब दुई लाख १० हजार रूपैयाँ मूल्य बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ।

कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाएर सुनका विभिन्न गहना र नगद ६५ हजार रूपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।

यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका-५ थापाचोक बस्ने पवन सुनुवारको घरबाट करिब दुई लाख १९ हजार रूपैयाँ बराबरको सुनका विभिन्न गहना मंगलबार बेलुका चोरी भएको छ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्