काठमाडौं। धनुषाको धनुषाधाम नगरपालका-९ मालटोलमा गएराति तीनवटा गाडी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
गएराति सवा १ बजे ना ४ च ९३१७ नम्बरको बोलेरो जिप, भारतीय नम्बरको ट्रक र को १ ख २३३८ नम्ब्बरको डिजेल बोकेको ट्याङ्कर आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मृत्यु हुनेमा ट्याङ्कर चालक मोरङको विराटनगर महानगरपालिका-४ का ३५ वर्षीय अर्जुनकुमार मण्डल र ट्रक चालक भारतीय नागरिक २० वर्षीय रंगिला कुमार रहेका छन्।
प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ट्याङ्करका परिचालकलाई लालगढस्थित मोडेल अस्पतालमा र ट्रकका परिचालकलाई विराटनगमा उपचारको लागि पठाइएको छ।

जिप, ट्रक र ट्याङ्कर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु: Dekhapadhi
दुर्घटनामा मृत्यु हुनेमा ट्याङ्कर चालक मोरङको विराटनगर महानगरपालिका-४ का ३५ वर्षीय अर्जुन कुमार मण्डल र ट्रक चालक भारतीय नागरिक २० वर्षीय रंगिला कुमार रहेका छन्।

जिप, ट्रक र ट्याङ्कर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं। धनुषाको धनुषाधाम नगरपालका-९ मालटोलमा गएराति तीनवटा गाडी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

गएराति सवा १ बजे ना ४ च ९३१७ नम्बरको बोलेरो जिप, भारतीय नम्बरको ट्रक र को १ ख २३३८ नम्ब्बरको डिजेल बोकेको ट्याङ्‍कर आपसमा ठोक्किएका थिए।

दुर्घटनामा मृत्यु हुनेमा ट्याङ्‍कर चालक मोरङको विराटनगर महानगरपालिका-४ का ३५ वर्षीय अर्जुनकुमार मण्डल र ट्रक चालक भारतीय नागरिक २० वर्षीय रंगिला कुमार रहेका छन्।